• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

सुनचांँदी साकोसको माया आमाको माया छात्राबासलाई


  •   बुधबार, फागुन १७, २०७९ मा प्रकाशित
  • चितवन । सुनचांँदी बचत तथा ऋण सहकारी संस्था चितवनले आमाको माया छात्राबासमा भोजन खुवाएको छ । संस्थाले आफ्नो १० औं बार्षिकोत्सवको अवसर पारेर आज भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित छात्राबासमा दुईछाक भोजनको लागि आर्थिक सहयोग गरेको हो । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छात्राबासमा संरक्षित १५ जना छात्रालाई उक्त सहयोग गरेको जनाएको छ ।
    सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष रुवीन रामुदामुले व्यवसायी कर्मसंँगै मानवीय धर्मका लागि छात्राबासका छात्राहरुलाई भोजनको लागि सहयोग गरिएको बताउनु भयो । संस्थाले विपन्न विभिन्न समुदायका छात्राका लागि संस्थाको बार्षिकोत्सव मनाउंँदा आफू अत्यन्त खुशी भएको बताउनु भयो । यसअघि पनि संस्थाले सामाजिक कार्य गर्दै आएको बताउंँदै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिदै जाने बताउनु भयो ।

    Advertisement

    संस्थाका उपाध्यक्ष टुलक प्रसाद विश्वकर्माले मानव सेवानै सर्वोपरी धर्म भएको बताउनु भयो । संस्थाको अवसर पारेर उनीहरुको लागि भोजन खुवाउंँदा समाजमा सकारात्मक सन्देश जाने बताउनु भयो । समाजसेवा र मानव सेवा पनि व्यवसायिको दायित्व भएको भन्दै छात्राहरु पनि देशको कर्णधार भएको बताउनु भयो ।

    छात्राकी संरक्षक सावित्री श्रेष्ठले सबैको सहयोग र सद्भावले छात्राबास यो स्थानमा आएको बताउनु भयो । संस्थाले गरेको पवित्र कार्यप्रति खुशी व्यक्त गर्दै उहांँले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएको बताउनु भयो । संस्थाका सचिव निलेनमान शाक्यले सञ्चालन गर्नुभएको कार्यक्रममा रामुदामुको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका कर्मचारी , एवं छात्राबासका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

    बुधबार, फागुन १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.