• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

जनताको रक्षाका लागि खटिएका हामी अब जनताको सहयोगी : उपाध्यक्ष बस्नेत


  •   सोमबार, चैत २७, २०७९ मा प्रकाशित
  • चितवन । जय जन्मभूमि पार्टीका बरिष्ठ उपाध्यक्ष भूपेन्द्र बस्नेतले निर्वाचनमा जनताको मन जित्नु आबश्यक रहेको बताउनुभयो । जनताको समस्या बुझ्न नसक्ने दलहरुलाई बिदाईका लागि यश पार्टीको स्थापना भएको बताउनुभयो । पूर्व सैनिकहरु मिलेर बनेको यस पार्टीले देशको परिवर्तन गर्न सक्नुपर्ने उहांँले बताउनुभयो ।

    Advertisement

    जनताको मन जित्नका लागि समस्या पहिचान महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । अहिलेको गठवन्धन गठवन्धन नभई ठग वन्धन भएको उहाँको टिप्पणी थियो । कार्यक्रममा जय जन्मभूमि पार्टीका उम्मेद्वार प्रेम वहादुर खड्काले बुलेटको लडाईबाट अब व्यालेटको लडाई पनि जित्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘सधै जनताको रक्षाका लागि खटिएको व्यक्ति अब जनताको सहयोगीको रुपमा काम गर्न सक्छौ ।’ सैनिकको सोझोपनको फाईदा उठाउने काम भएको भन्दै उहाँले अब त्यो सह्य नहुने बताउनुभयो ।

    भरतपुर महानगरपालिका वडा नम्बर ४ का संयोजक जयनारायण सापकोटाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा सहभागी भूपु सैनिकहरुले आफ्ना उम्मेदवारलाई बिजयी गराउन लागि पर्ने बताउनुभएको थियो ।

    सोमबार, चैत २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.