• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

नवलपुरको सहेरीमा लिटल फ्लावरमा बैशाख ४ देखि ८ गतेसम्म भर्ना प्रक्रिया शुरु


  •   मङ्गलबार, बैशाख ०५, २०८० मा प्रकाशित
  • नवलपुर । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको नारायणगढको लिटल फ्लावरले नवलपुरको सहेरीमा स्थापना भएको लिटल फ्लावर स्कुलले नयांँ शाखा सञ्चालनम। ल्याएको छ । बालबालिकालाई शिक्षाको पहुांच पुरयाउने उद्धेश्य सहित यही शैक्षिकसत्र २०८० का लागि भर्ना आह्वान सुरु गरेको हो । स्कुलले कक्षा नर्सरी, एलकेजी, युकेजी र कक्षा १ का लागि भर्ना आह्वान गरेको प्राचार्य रोवीले जानकारी दिनुभयो । उहांँका अनुसार बैशाख ४ गते (आईतबार) देखि बैशाख ८ गतेसम्म भर्ना आह्वान खुला गरेको हो । स्कुलले आफ्ना नानीबाबुहरुलाई समयमै ल्याई भर्ना गरी अवसरबाट वञ्जित नहुन समेत अनुरोध गरेको छ ।

    Advertisement

    आधुनिक भौतिक पुर्र्वाधार सहित गुणस्तरीय शिक्षाका लागि स्मार्ट बोर्ड सहित अनुभवि र तालिमप्राप्त शिक्षकहरु रहेको स्कुलले जनाएको छ । बालमैत्री शिक्षण विधि,अंग्रेजी भाषामा पठनपाठन, विद्यार्थीहरुको लागि बसको सुविधा, विपन्न र जेहेन्दार विद्यार्थीहरुका लागि विशेष छात्रबृतिको व्यवस्था स्कुलमा रहेको प्राचार्य रोवीले जानकारी दिनुभयो । लिटल फ्लावर स्कुलले भारतको केरला संँगै नेपालको विभिन्न ठाउंँमा आफ्ना शिक्षाको गुणस्तर बढाउन स्कुल स्थापन गर्दै आएको छ । यो समेत गरी नेपालमा ४ वटा स्कुल सञ्चालित छन ।

    नवलपुरको मध्यविन्दु नगरपालिका र त्यस आसपासका क्षेत्रमा गुणस्तरीय शिक्षा उपलव्ध गराउने उदेश्यका साथ स्थानीयहरुको माग बमोजिम चितवनको नारायणगढमा रहेको लिटिल फ्लावर स्कुलले आफ्नो शाखा विद्यालयको रुपमा नवलपुरको सेहरीबाट सेवा दिन थालेको हो ।

    चितवनको सबैभन्दा उत्कृष्ट विद्यालयको रुपमा आफ्नो पहिचान बनाएको लिटिल फ्लावर स्कुलले नवलपुरबाट पनि विद्यार्थीहरुलाई सेवा दिन थालेको भन्दै स्थानीय हर्षित भएका छन् ।

    मङ्गलबार, बैशाख ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.