• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवनका तीन क्याम्पस उद्यमशील सहायता कार्यक्रममा छनौट


  •   शनिबार, बैशाख ३०, २०८० मा प्रकाशित
  • चितवन । चितवनमा रहेका तीनवटा क्याम्पस उद्यमशील सहायता कार्यक्रममा छानिएका छन । विश्वविद्यालय अनुदान आयोगले देशभर १८ वटा क्याम्पस छानिएसंँगै चितवनका सप्तगण्डकी बहुमुखी क्याम्पस, भरतपुर , शहीद स्मृति क्याम्पस रत्ननगर र प्रेसिडेन्सी कलेज अफ मेनेज्मेण्ट भरतपुर छनौटमा परेका हुन् । शुक्रबार भरतपुरमा तीनवटा क्याम्पस प्रमुखले पत्रकार सम्मेलन गरी यो बिषयमा जानकारी दिईएको हो । तीनवटा क्याम्पसले उद्यमशिलता सहायता कार्यक्रमको लागि जेठ १० गतेबाट आवेदन माग गरिएको छ । रोजगारी र उद्यमशीलतालाई जोड्न ६ अर्ब ऋण लिएर उक्त परियोजना शुरु गर्न लागिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिईयो ।

    Advertisement

    सो अवसरमा बोल्दै प्रेसिडेन्सी कलेजका प्रमुख चोक बहादुर क्षेत्रीले क्याम्पसमा पढाईने सैदान्तिक शिक्षा संँगै विद्यार्थीलाई उद्यमशिलतामा रुपान्तरण गर्न यो परियोजना ल्याईएको बताए । पीपीपी मोडलमा काम शुरु भएको र ब्रेन ड्रेनको अवधारणा अघि सारिएको उनको भनाई छ । उनका अनुसार प्रतिक्याम्पस ३० जना विद्यार्थी, पूर्व विद्यार्थी र पूर्व विद्यार्थीले उद्यमशिलतामा सहभागी हुन पाउनेछन । प्रतिव्यक्ति ५ लाख देखि ४० लाखसम्म उद्यममा उद्यमीले यसको ४० प्रतिशत रकम आफैं लगानी गर्नुपर्ने र पांँचबर्ष पछि फिर्ता गर्नुपर्ने उनले जानकारी दिए । दिईएको लगानी निशुल्क व्याजदरमा प्रयोग गर्न पाईनेछ ।

    आवेदकको आवदेन प्राप्त भईसकेपछि प्राप्त प्रस्ताव र आईडियाको आधारमा ऋण अनुदान उपलब्ध गराईने सप्तगण्डकी क्याम्पस प्रमुख मणिराज महत्तोले जानकारी दिए । छानिएका आवेदनलाई आयोगले स्वीकृत गरेपछि मात्र तोकिएको अनुदान व्यवसायको प्रगति र प्रकृति अनुसार किस्ताबन्दीमा उपलब्ध हुनेछ । छनौट समितिले निश्चित मापदण्ड र प्रक्रिया पुरा गरेका उद्यमी छनौट भईसकेपछि उनीहरुलाई ४५ घण्टाको तालिम उपलब्ध गराईने महत्तोले बताए ।

    चितवनलाई आर्थिक विकास, उद्यमशिलता र नवप्रवर्तनको केन्द्र बनाउन यो कार्यक्रम लक्षित रहेको शहिद स्मृति क्याम्पस प्रमुख बृद्धिराज सेढाईंले बताए । चितवनको कृषि, पर्यटन लगायतका संभावनलाई लक्षित गरी परियोजना लागु हुने सेढाईंको भनाई छ । यो परियोजनामा सहभागी हुन न्यूनतम दशजोड दुईको तह पास गर्नुपर्नेछ । यो योजना सन् २०२६ सम्म चल्ने र प्रभावकारी बन्दै गएमा यसले निरन्तरता पाउँदै जाने समेत उनले बताए ।आवेदन जेठ १० गते शुरु भएको समयबाट १५ दिनसम्म कायम गरिएको छ ।

    ।’

    शनिबार, बैशाख ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.