• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

अटोजिमखाना ‘च्याम्पियनसिप’मा आशिष भारती प्रथम


  •   आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित
  • चितवन । नासा नेपाल वाग्मती संघ तथा चितवन अटोमोवाइल्स डिलर्स एसोसीएसन (काडा )को संयुक्त आयोजनामा भएको अटो जिमखाना प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार र शनिबार भएको प्रतियोगितामा आशिष भारती प्रथम हुनु भएको छ ।

    Advertisement

    त्यस्तै फेलिक्स सिंह भान दोस्रो र दिग्वीजय सिंह अधिकारी तेस्रो हुन सफल हुनु भएको छ । प्रतियोगितामा २१ खेलाडी सहभागी हुनु भएको थियो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेहरुले क्रमश २७ हजार, ९ हजार र ३ हजार नगद सहित प्रमाण पत्र र शिल्ड प्रदान गरिएको थियो । भरतपुर नगरपालिकाका प्रमुख रेणु दाहालले विजेतालाई पुरस्कार,मेडलसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रतियोगितामा प्रथम हुने भारतीले भरतपुर महानगरपालिका वडा नं. २९ चौकी डांँडा स्थित हिमालय फ्रन्टियर्सले सञ्चालनमा ल्याएको पाराग्लाइडिङ्ग निःशुल्क समेत गर्न पाउनुहुनेछ ।

    सो अवसरमा बोल्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले चितवनलाई साहसिक र खेल पर्यटनको मूख्य गन्तव्य बनाउने अभियानमा यस्ता खेलले सहयोग पुग्ने बताउनु भयो । पछिल्लो समय महानगरले खेलका गतिविधिलाई समेत प्राथमिकता दिदै आएकोले यसले पर्यटन प्रर्वद्धनमा नयांँ आयाम थपिने उहांँको भनाई छ । यस प्रतियोगितामा काडा चितवनमा आबद्ध र खेलप्रेमी व्यवसायीहरुको सहभागिता रहेको थियो । च्याम्पीयनसिपका विजेता १ जना पुरुष तथा महिला बाट १ जनाले (वेष्ट टाइमिङ्गको आधारमा)

    आगामी नोभेम्बरमा ताइपेइमा हुने एसिया प्यासिफिक अटो जिमखाना च्याम्पीयनसिपमा सहभागिको अवसर प्राप्त गर्नेछन । प्रतियोगिताको प्राविधिक कार्यको लागि नासा नेपालका दक्ष मार्शलहरुको उपस्थिति रहेको थियो । यो चितवनकै पहिलो रोमाञ्चक र साहसिक अटो जिमखाना प्रतियोगिता हो ।

    प्रतियोगितामा सहयोगी संस्थाहरु उद्योगवाणिज्य संघ,चितवन र रोटरी , लुम्बिनी ईन्सुरेन्स , एलाइभ हस्पिटल र मैदान उपलब्ध महालक्ष्मी ड्राईभिङ्ग सेन्टरले खेल मैदान उपलब्ध गराएको थियो ।

    आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.