• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

उपप्रमुख अधिकारीको निर्देशनमा मालिका फ्रेस हाउसको ५ बोरा अस्वस्थकर मासु नष्ट


  •   सोमबार, जेठ २२, २०८० मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीको निर्देशनमा वडा नम्बर १० मा सञ्चालित मालिका फ्रेस हाउसमा अनुगमन गर्दा फ्रिजमा राखिएको पांँच बोरा बराबरको परिमाणमा अस्वस्थ मासु नष्ट गरिएको छ । आइतबार दिउसो महानगरको टोली र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी , उपभोक्ता हित संरक्षण मञ्च लगायतको टोलीले नष्ट गरेको हो ।

    Advertisement

    टोलीले मालिका फ्रेस हाउस बन्दसमेत गराएको छ । मालिकाको एउटै फ्रिजमा मात्र अव्यस्थित र सड्न लागेका खसीका टाउका, कुखुराको मासु, टाउको , खुट्टा , माछा र कुकुरलाई दिन राखिएको कुखुराका हड्डी एकै ठाउँमा मिसाएर राखिएको पाईएको थियो । उपभोक्ताको अधिकार र स्वास्थ्यमा गम्भिर लापरवाही गरेको भन्दै उक्त पसलको मासु नष्ट गर्नुका साथै बन्द गराईएको अधिकारीले जानकारी दिए ।
    मालिका फ्रेस हाउसका सञ्चालक दिनेश तिमिल्सिनाले खान मिल्ने र नमिल्ने मासु एउटै फ्रिजमा राखिएको स्वीकार समेत गरेको तर तिमिल्सिनालाई आवश्यक कारवाही हुने अधिकारीको भनाई छ । महानगरका पशु चिकित्सक डा. दिपेश केसीको सुझावका आधारमा खान पूर्ण रुपमा अयोग्य भएपछि मासु जफत गरिएको हो । बिक्री गर्न लागिएको उक्त मासु चैत्र महिनादेखि राखिएको पसलका कर्मचारीले बताएका थिए ।

    सबै प्रकारका मासु एउटै फ्रिजमा भद्रगोल तरिकाले राखेको भेटिएपछि मासु बरामद गरिएको महानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख ठानेश्वर सापकोटाले बताउनु भयो । ‘खान अयोग्य देखिएपछि जनप्रतिनिधिको रोहवरमा मासु र मम बरामद गरी नष्ट गरेका हौँ’ उनले भने ।
    उक्त मास ुपसलले भरतपुरमै सञ्चालित फ्रोजन मःमलाई किमा बनाएर बेच्ने गरेको पाईएको छ ।
    सो क्रममा टोलीले उक्त किङ्ग मममा गएर अनुगमन गर्दा अस्वस्थकर मम बेचेको पाईएकोले । उक्त पसलबाट समेत १ हजार प्लेट फ्रोजन मःम जफत गरी नष्ट गरिएको पशु चिकित्सक डा केसीले जानकारी दिए । मालिकाबाट मासुको किमा किनेर किङ ममले फ्रोजन मम बनाउने गरेको पाइएको छ ।

    फ्रोजन मःम सप्लाई गर्दै आएको किङ मःमले फ्रोजन ममको प्याकेटमा लेबल र अनुज्ञा पत्र समेत नलिएको उनले बताए । । गर्मी बढेसंँगै भरतपुर महानगरमा सञ्चालित जुस पसल, क्यान्टिन, होटल , रेष्टुरेण्ट, खाजा पसलमा अस्वस्थ खाद्यबस्तु बिक्री गरेको गुनासो बढेपछि उपप्रमुखको चित्रसेन अधिकारीको निर्देशनमा अनुगमनलाई तीब्रता दिईएको हो ।

    सोमबार, जेठ २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.