• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

जेठ २५ देखि लिटिल फ्लावर स्कुल सेहरीमा निःशुल्क अंँग्रेजी भाषा

  •   मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
  • नवलपुर । नवलपुरको सेहरीमा रहेको लिटिल फ्लावर स्कुलले एकमहिने निशुल्क अङ्ग्रेजी भाषा कक्षा सुरु गर्ने भएको छ । ज्येष्ठ २५ गते विहिवारदेखि एकमहिने अग्रेजी भाषाकक्षा सुरु गर्न लागिएको हो ।
    स्कुलका प्राचार्य फादर रोवीले अङ्ग्रेजी भाषा लेख्न, बोल्न, पढ्न र सुन्ने कलाको विकासका लागि “स्पोकन इङ्लिस” नामक कक्षा सुरु गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार सहभागीहरुलाई कसरी शुद्धसँग प्रष्ट अङ्ग्रेजी बोल्ने भन्ने विषयमा बढी जोड दिइने छ ।
    स्कुलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सेहरीका स्थानीय युवाहरु, विद्यार्थीका अभिभावक तथा अंग्रेजी भाषा सिक्न चाहने सबैका लागि कार्यक्रम आयोजना गरेको हो । स्कुलका प्रचार्य रोवी र केरलाबाट आउनुभएका अङ्ग्रेजी भाषाका दक्ष शिक्षक जोसेफले अङ्ग्रेजी भाषा सिकाउनुहुने छ ।

    Advertisement

    नवलपुरको मध्यविन्दु नगरपालिका र त्यस आसपासका क्षेत्रमा गुणस्तरीय शिक्षा उपलव्ध गराउने उदेश्यका साथ स्थानीयहरुको माग बमोजिम चितवनको नारायणगढमा रहेको लिटिल फ्लावर स्कुलले आफ्नो शाखा विद्यालयको रुपमा यही शैक्षिक सत्रबाट नवलपुरको सेहरीबाट सेवा दिन थालेको हो ।
    आधुनिक शिक्षाका लागि सुविधासम्पन भवन र स्मार्ट बोर्ड सहित अनुभवी र तालिमप्राप्त शिक्षकहरु लिटल फ्लावर स्कुल सेहरीमा छन् ।

    अब जेठ २५ देखि लिटिल फ्लावर स्कुल सेहरीमा निःशुल्क अंँग्रेजी भाषा
    नवलपुर । नवलपुरको सेहरीमा रहेको लिटिल फ्लावर स्कुलले एकमहिने निशुल्क अङ्ग्रेजी भाषा कक्षा सुरु गर्ने भएको छ । ज्येष्ठ २५ गते विहिवारदेखि एकमहिने अग्रेजी भाषाकक्षा सुरु गर्न लागिएको हो ।
    स्कुलका प्राचार्य फादर रोवीले अङ्ग्रेजी भाषा लेख्न, बोल्न, पढ्न र सुन्ने कलाको विकासका लागि “स्पोकन इङ्लिस” नामक कक्षा सुरु गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार सहभागीहरुलाई कसरी शुद्धसँग प्रष्ट अङ्ग्रेजी बोल्ने भन्ने विषयमा बढी जोड दिइने छ ।
    स्कुलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सेहरीका स्थानीय युवाहरु, विद्यार्थीका अभिभावक तथा अंग्रेजी भाषा सिक्न चाहने सबैका लागि कार्यक्रम आयोजना गरेको हो । स्कुलका प्रचार्य रोवी र केरलाबाट आउनुभएका अङ्ग्रेजी भाषाका दक्ष शिक्षक जोसेफले अङ्ग्रेजी भाषा सिकाउनुहुने छ ।

    नवलपुरको मध्यविन्दु नगरपालिका र त्यस आसपासका क्षेत्रमा गुणस्तरीय शिक्षा उपलव्ध गराउने उदेश्यका साथ स्थानीयहरुको माग बमोजिम चितवनको नारायणगढमा रहेको लिटिल फ्लावर स्कुलले आफ्नो शाखा विद्यालयको रुपमा यही शैक्षिक सत्रबाट नवलपुरको सेहरीबाट सेवा दिन थालेको हो ।
    आधुनिक शिक्षाका लागि सुविधासम्पन भवन र स्मार्ट बोर्ड सहित अनुभवी र तालिमप्राप्त शिक्षकहरु लिटल फ्लावर स्कुल सेहरीमा छन् ।

    मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.