• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

चितवन हिमाल डेन्टलमा निःशुल्क ओपिडी सेवा सहित २० प्रतिशत उपचारमा छुट


  •   मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
  • चितवन । दुई दशक देखि नारायणघाटको शहिद चोकबाट आफ्नो सेवा शुरु गरेको चितवन हिमाल डेन्टल प्रालिले सेवाग्राही लाई निशुल्क ओपिडी र उपचारमा २० प्रतिशत छुट दिंँदै आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मेडिकल कलेज अगाडी हालैमात्र सञ्चालनमा आएको हिमाल डेन्टल तथा लाइफलाइन हेयर ट्रान्सप्लाण्ट एण्ड स्क्रिन केयर प्रा.लिमा उक्त अफर दिईएको हो ।
    सेवाग्राहीलाई सहुलियत शुल्कमा गुणस्तरीय सेवा दिने उद्धेश्य सहित डेन्टलले उक्त अफर दिएको सञ्चालक जयराम जोशीले जानकारी दिनुभयो । ’हामीले सेवाग्राहीले सस्तो सुलभ शुल्कमा सेवापनि पाउन र हाम्रो गुणस्तरीय सेवाको अनुभव लिउन भन्ने अपेक्षा हो ।’ जोशीले भन्नुभयो ।
    उहांँका अनुसार सेवाग्राहीले शुरुवाती चरणको दांँतसम्बन्धी चेकजांँचको लागि शुल्क तिर्नुपर्दैन भने थप उपचारमा २० प्रतिशत छुट दिईनेछ । यो अफर यही जेठ मसान्त सम्म कायम गरिएकोले यसको फाईदा लिन उहांँले आग्रह गर्नुभयो ।

    Advertisement

    डेन्टलमा दांँतसम्बन्धी सम्पूर्ण उपचारको साथै हेयर ट्रान्सप्लान्ट र स्कीन केयर सम्बन्धी उपचार पनि शुरु गरिएको जोशीले जानकारी दिनुभयो ।
    पछिल्लो समय दांँत उपचारमा सचेतना बढेको भन्दै उपचार गर्ने सेवाग्राहीको संख्यामा पनि बृद्धि हुंँदै गरेको उहांँको भनाई छ । दांँतका शल्यक्रिया, दांँत भर्ने, दाँत राख्ने लगायतका उपचारका लागि नेपाली सेवाग्राही मात्र नभई विदेशी सेवाग्राहीमा पनि आउने गरेको उहांँले बताउनु भयो । ‘नेपालमा भन्दा बिदेशमा दांँतको उपचार अत्यधिक महंगो छ ‘, उहांँले भन्नुभयो , झण्डै आधा विरामी यहांँ उपचार गर्न आउंँछन ।’ विदेशीहरु उपचारको लागि नेपाल आउने गरेको र घुमेर जाने समेत उहांँले बताउनु भयो ।
    दक्ष चिकित्सक बिषेशज्ञबाट सेवा दिईरहेको यो डेन्टलले अत्यधुनिक प्रविधिबाट उपचार गर्दै आएको छ
    यहाँ निःशुल्क दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ट अर्थोडेण्टिष्टहरुद्धारा मिलाइने, गिजा सुनिने, श्वास गन्हाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्तहर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा, सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नुपर्ने अथवा झिक्नै नपर्ने गरि फिक्स गर्ने, दुखेको दाँतको जराबाटै उपचार, दाँतमा हिरा राख्ने, दाँतको अत्याधुनिक कम्प्युटर प्रविधिबाट एक्स–रे सहितको सेवा उपलब्ध छन । डेन्टलमा चिकित्सक , नर्स सहित हाल १६ जना भन्दा बढी कार्यरत छन ।

    मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.