• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

सजिलो साकोसको निःशुल्क स्वास्थ्य शिविरमा २५२ जनाले लिए सेवा


  •   मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २३, कृष्णचोक स्थित सजिलो बचत तथा ऋण सहकारी संस्था(साकोस) ले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थाको बाह्रौं स्थापना दिवसको अवसरमा साता व्यापी कार्यक्रम अन्र्तगत आज पहिलो दिन नि–शुल्क खुल्ला स्वास्थ्य शिविर आयोजना गरिएको थियो । उक्त कार्यक्रम पुष्पाञ्जली हस्पीटलको प्राविधिक सहयोग रहेको थियो ।
    शिविरमा २५२ जनाले स्वास्थ्य परीक्षण गराउनु भएको संस्थाका यवस्थापक सुरेश पौडेलले जानकारी दिनुभयो ।

    Advertisement

    उहांँका अनुसार शिविरमा ११५ जनाको आंँखा परीक्षण, ३२ जनाको दन्त परीक्षण र अन्यको जनरल ओ.पि.डि. ,स्त्रीरोग तथा प्रसुती, नाक कान घांँटी , हाडजोर्नी र बालरोग परीक्षण भएको थियो । शिविरमा १२७ जनाले सुगर परीक्षण गर्नुभएको थियो ।स्वास्थ्य परीक्षणमा सेवाग्राहीलाई निशुल्क औषधि वितरण गरिएको पौडेलले बताउनु भयो ।

    कार्यक्रममा संस्थाका अध्यक्ष श्री देवलीाल गौतमको अध्यक्षता र फिजिसियन डा. भोजराज अधिकारीको प्रमुख आथित्यता रहेकोे थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि डा. अधिकारीले सजिलो र पुष्पाञ्जली अस्पतालको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिईने बताउनु भयो ।सजिलो साकोसमा सदस्य हुने सदस्यलाई पुष्पाञ्जलीबाट हुने उपचार खर्चमा २० देखि २५ प्रतिशत सम्म छुटको सम्झौता गर्ने समेत उहांँले जानकारी दिनुभयो ।

    कार्यक्रमको संयोजन लिलानाथ देवकोटा ,प्रकाश पुडासैनी , कुल बहादुर बस्नेत, भिमसेन महत र अन्जु ओली देवकोटाले गर्नु भएको थियो । कार्यक्रममा संचालक समिति तथा उपसमिति ,सल्लाहकारहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव कर्ण बहादुर विश्वकर्माले गर्नु भएको हो ।

    मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.