• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

लिटिल फ्लावर स्कुल सेहरीको स्वास्थ्य शिविरमा ११० जनाले लिए सेवा


  •   शनिबार, असार ०९, २०८० मा प्रकाशित
  • नवलपुर । लिटिल फ्लावर स्कूल सेहरीद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत शुक्रवार स्कूलले शिविर संचालन गरेको हो ।

    Advertisement

    शिविरमा डा.सन्दिप पाण्डेको नेतृत्वमा डा.सुजता गुप्ता ,डा. अशेष श्रेष्ठ , बरिष्ठ स्वास्थ्यकर्मी मिरियम थापा ,बरिष्ठ स्वास्थ्यकर्मी कुम नारायण महत्तो र नर्स मधु महत्तो लगायतले स्वास्थ्य परीक्षण गरेका थिए । ३० जना पुरुष र ८० जना महिला गरी ११० जना विरामीको स्वास्थ्य परीक्षण गरिएको स्कूलकी नर्स मधु महत्तोले जानकारी दिनुभयो ।

    शिविरमा महिलाहरुको पाठेघर र महिनावारीको समस्या, वाथ रोग, उच्चरक्तचाप, मधुमेह,पेट रोग सम्बन्धी समस्या देखिएको फिजिसियन डा. पाण्डेले बताउनु भयो । शिविरमा समस्या देखा परेका विरामीहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

    उक्त शिविर कार्यक्रममा गंगा स्वास्थ्य दर्पण फाउण्डेसन नेपाल,बुलिङटार र दर्पण हेल्थ केयर प्रा.लि. चितवनको संयोजन तथा दिव्य ज्योति सामुदायिक संघ मकावनपुरको प्राविधिक सहयोग रहेको थियो ।

    लिटिल फ्लावर स्कूलले देशैभरि आफ्नो शाखामा यस्ता कार्यक्रमलाई अगाडि बढाई रहेको छ । संस्थाको शाखा विस्तार कार्यक्रम अनुसार नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं.२ सेहरीमा यसै शैक्षिक वर्ष देखि पठनपाठन संचालन सुरु गरिएकोे हो ।

    शनिबार, असार ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.