• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

दियालो फुडल्याण्डमा डिस्काउण्ट कार्डबाट १५ प्रतिशत सम्मको छुट अफर (तस्वीरहरु)


  •   सोमबार, असार ११, २०८० मा प्रकाशित
  • सूर्यप्रसाद अधिकारी, चितवन । युवा उद्यमी एवं व्यवसायीको संयुक्त लगानीमा सञ्चालित चेन होटल दियालो फुडल्याण्डले छुट अफर सार्वजनिक गरेको छ । होटलको चितवन शाखाले नियमित ग्राहक र नयांँ ग्राहकलाई आकर्षित गर्न उक्त योजना ल्याएको हो । होटलले ग्राहकको लागि गोल्ड डिस्काउण्ट कार्ड र सिल्भर डिस्काउण्ट कार्ड वितरण गर्न शुरु गरेको होटलका प्रबन्ध निर्देशक रमेश अधिकारीले जानकारी दिए ।

    Advertisement

    नियमित, पुराना ग्राहकको लागि गोल्ड कार्ड र नयांँ ग्राहकको लागि सिल्भर डिस्काउण्ट कार्ड निशुल्क रुपमा वितरण गर्न शुरु गरिएको छ । गोल्ड डिस्काउण्ट कार्डमा ग्राहकले फुड आइटममा १५ प्रतिशत छुट सेवा र वेभरेज मा ५ प्रतिशत छुट पाउनेछन भने सिल्भर कार्डमा फुडमा १० प्रशित छुट सेवा पाउनेछन ।

    स्थानीय उद्योगी व्यवसायी, नीजि तथा ग्रैह सरकारी संस्था र विभिन्न पेशागत ग्राहकलाई आकर्षण गर्न यो छुट योजना ल्याईएको प्रबन्ध निर्देशक अधिकारीले बताए । ‘डिस्काउण्ट कार्ड दिंँदा ग्राहकले अपनत्व पनि गर्छन । नियमित आउने र छुट सुविधा पनि प्राप्त गर्छन ।’ अधिकारीले भने ।
    कार्ड चितवन शाखाबाट लिएपनि यो कार्डबाट दियालोको अन्य शाखामा पनि छुट सुविधा पाईनेछ ।
    दियालोको हाल काठमाडौको बसुन्धरा र शेषमति बुटवलको मिलन चोक र कालीकानगर र चितवनको नारायणगढमा सञ्चालित छन ।

    डिस्काउण्ट सुविधासंँगै ग्राहकको आर्कषण बढ्न थालेको होटलका महाप्रबन्धक शंकर न्यौपानेले बताए ।
    ‘हामीले ग्राहकलाई सहुलियत र गुणस्तरीय सेवा दिने उद्धेश्य हो, न्यौपानेले भने, सबै क्षेत्र र सबै वर्गका ग्राहकलाई समेट्ने प्रयास गरेका हौं ।’ ग्राहकले लिएको सेवाको आधारमा आगामी दिनमा गिफ्ट भौचरको पनि व्यवस्था गरिने महाप्रबन्धक न्यौपानेको भनाई छ ।

    करीब २ विघा क्षेत्रफलमा ओगटेको यस होटलमा तीनहजार अट्ने क्षमताको ठूला सभाहल तथा ३० जना सम्म अट्ने मिटिङ्ग हल, १९ वटा स्वीट रुम साना ठूला गरी एकजारवटा सवारीसाधन अट्ने पार्किङ्ग सुविधा छ ।

    ईन्डियन चाईनिज, कन्टिनेन्टल र नेपाली खाना लगायत अन्य परिकार पाईने यहांँको रेष्टुरेण्टमा एकैपटक सयजनालाई सेवा दिने क्षमता छ ।

    होटलले आगामी आर्थिक बर्षसम्म अन्य ठूला शहरमा शाखा थप गरी १० वटा शाखा पुर्याउने योजना राखेको प्रबन्ध निर्देशक अधिकारीको भनाई छ । हालसम्म सबै शाखागरी १ अर्ब भन्दा बढी लगानी भईसकेको र नारायणगढ शाखामा मात्रै १७ करोड लगानी भएको उनले बताए । होटलको नारायणगढ शाखामा मात्रै ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन ।

    सोमबार, असार ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.