• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

ग्राफिकको सुनको सिक्काको को प्रथम बिजेता स्पन्दन यातायात


  •   सोमबार, असार ११, २०८० मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ११ वाईपास रोड स्थित ग्राफिक मार्ग प्रालीले सञ्चालन गरेको सुनको सिक्का अफरको प्रथम बिजेता पुरस्कार स्पन्दन यातायात सेवा प्रालीले पाएको छ ।
    उक्त सिक्का उपहार आज ग्राफिकले कम्पनीका सञ्चालक गोविन्द तिवारीले प्राप्त गर्नुभएको हो ।

    Advertisement

    ग्राफिकले अफिससियल फेसबुक पेज मार्फत लाईभ प्रसारण गरेर प्रथम, द्वितिय र तृतिय गरी ३ वटा कम्पनीहरुलाई सुनको सिक्का अफरको बिजेता घोषणा गरेको हो । सिक्का उपहार पाउनेमा स्पन्दन यातायात सेवा प्राली , माँ पार्वती कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्राली द्वितिय र ग्लोबल मल्टी ट्रेडिङ प्राली तृतिय भएको कम्पनीका प्रबन्ध निर्देशक जनक खड्काले बताउनुभयो ।

    छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल ग्राफिक मार्ग प्रालीले गत मिति २०७९ भाद्र १ गते देखि २०७९ फागुन ३१ गते सम्मको लागि लागु हुने गरि ग्राहकमैत्री सुनको सिक्का अफर सञ्चालन गरेको थियो । सो अवधि भित्र दर्ता भएका सम्पूर्ण नयाँ कम्पनीहरु मध्येबाट लक्की ड्र गरि प्रथम उपहारः सुनको सिक्का, दोस्रो उपहारः चाँदीको सिक्का र तेस्रो उपहारस् आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको खड्काले जानकारी दिनुभयो ।

    सुनको सिक्का अफर अवधिमा १५० वटा नयाँ कम्पनी दर्ता गर्ने लक्ष्य सहित सञ्चालन गरिएको यो अबधिभर १६२ वटा कम्पनीहरु दर्ता भएको कम्पनीकी ब्यवस्थापक लक्ष्मी पोख्रेलले बताउनुभयो । कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्य अन्तर्गत रहेर आजै विहान भरतपुर महानगरपालिका ११ स्थित नौरङ्गेमा रहेको साहाराको घर बालगृहमा रहेका आश्रित अनाथ बालबालिकाहरुलाई आवश्यक जिन्सी सामानहरु सहयोग समेत गरिएको पोख्रेलले जानकारी दिनुभयो ।

    कम्पनीदर्ता देखि खारेजी सम्मका सम्पूर्ण कामहरु गर्नको लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यलय त्रिपुरेश्वर काठमाडौंबाट अनुमती प्राप्त आधिकारीक सेवा केन्द्र समेत रहेको ग्राफिक मार्ग प्रालीले काठमाण्डौ जानै नपर्ने गरी कम्पनी दर्ता सहजीकरण, कम्पनीहरु नविकरण तथा अध्यावधिक, शेयर खरिद बिक्री, पुँजी बृद्धि, नामसारी तथा ठाउँसारी लगायतका कामहरु गर्दै आएको छ ।

    कम्पनीले कर, भ्याट, र लेखा सम्बन्धि सम्पूर्ण कामहरु गर्नुका साथैे ग्राफिक डिजाईन र साधा तथा रङ्गिन छपाई सम्बन्धि सेवा समेत उपलब्ध गराउंँदै आएको छ ।

    सोमबार, असार ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.