• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

लिटिल फ्लावर सोसाईटी द्धारा बांँदरझुलाका २२० विपन्न घरधुरीलाई खाद्यान्न वितरण ( तस्वीरहरु)


  •   आइतबार, असार १७, २०८० मा प्रकाशित
  • चितवन । लिटिल फ्लावर सोसाईटीले माडी नगरपालिका वडा नम्बर ९ स्थित बांँदरझुलाका विपन्न तथा चेपाङ्ग समुदायका २२० घरधुरीलाई खाद्यान्न वितरण गरेको छ । ती समुदायको दैनिक जीवन सहज होस भन्ने हेतुले आज सोसाईटीले शान्ति मेड नेपालको सहयोगमा खाद्यान्न वितरण गरेको हो । आज हरेक घरधुरीलाई १ बोरा चामल, र ३ केजी दाल वितरण गरेको लिटिल फ्लावर स्कुल , सहेरीका प्राचार्य फादर रोवी क्युले जानकारी दिनुभयो । यसको साथै ती विपन्न परिवारका १७५ विद्यार्थीलाई पोषण वितरण गरिएको छ ।

    Advertisement

    गतसाता पनि स्कुलले शक्तिखोर र मकवानपुरको राक्सीराङ्ग का विपन्न तथा चेपाङ्ग समुदायलाई खाद्यान्न वितरण गरेको थियो ।

    खाद्यान्न वितरण कार्यक्रममा सोसाईटीका निर्देशक फादर विविन, फादर ज्याकव, फादर रिन्स र सचिव गोविन्द पौडेल सहभागी हुनु भएको थियो ।
    वितरण कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष घनश्याम दवाडी रहनुभएको थियो भने वितरणको संयोजन विनोद चेपाङ्गले गर्नु भएको हो ।

    कोरोनाकालमा समेत सोसाइटीको सक्रियतामा चितवन , मकवानपुर र नवलपरासी गरी १ करोड भन्दा बढीको खाद्य तथा शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

    आइतबार, असार १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.