• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

स्वास्थ्य मन्त्रीको समन्वयमा भरतपुरका दुईजनालाई ह्वील चियर


  •   बुधबार, असार २७, २०८० मा प्रकाशित
  • चितवन ।बागमती प्रदेशकाे स्वास्थ्यमन्त्री उत्तम जाेशीले भरतपुर महानगरपालिका वडा नम्बर १० निवासी दुई जनालाई ह्विलचियर हस्तान्तरण गर्नु भएकाे छ। ग्रीन साेसाईटी नेपालकाे सहयाेग तथा मन्त्री जाेशीकाे समन्वयमा ७५ वर्षीय कृष्ण वहादुर श्रेष्ठ र ७१ वर्षीय मेघ वहादुर आलेलाई ह्विलचियर हस्तान्तरण गर्नु भएकाे हाे ।

    Advertisement

    जाेशीले प्रदेश शभा निर्वाचनका क्रममा गरेकाे प्रतिवद्वता अनुसार सामाग्री हस्तान्तरण गर्नुभएकाे हाे । हस्तान्तरण पछि बाेल्दै मन्त्री जाेशीले अपांग अशक्तकाे पक्षमा बागमती प्रदेश सरकार जिम्मेवार रुपमा लागि परेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे” प्रदेश सरकार जनताकाे पक्षमा छ भन्ने अनुभूति हुने गरी स्वास्थ्य मन्त्रालयले काम गरेकाे छ ।”

    स्वास्थ्य क्षेत्रमा देखिने गरि काम गर्न मन्त्रालय लागि परेकाे उहाँकाे भनाई छ । प्रदेश सरकारका तर्फबाट जनतालाई प्रत्यक्ष रुपमा लाभ पुग्ने २५ वटा नायाँ कार्यक्रम सुरु गर्न लागेकाे उहाँले बताउनुभयाे । हुँदा खानेकाे पहुँचमा रहेकाे स्वास्थ्य सेवालाई हुँदा खानेकाे पहुँच सम्म पुर्याउने तर्फ प्रदेश सरकार लागेकाे उहाँले भनाई थियाे ।

    कमर्यक्रममा नेपाली काँग्रेस चितवनका नेता डिल्लिराम सापकाेटा, नेपाली काँग्रेस भरतपुर महानगरपालिका वडा नम्वर १० का सभापति गणेश वहादुर गुरुङ, दाेभान कालिका नमुना टाेलका अध्यक्ष दिवाकर ढकाल, महिला अध्यक्ष रमा सापकाेटा लगाएत उपस्थित थिए ।

    बुधबार, असार २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.