• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

पर्यावरण जोगाउन जुगेडीमा गरियो बृक्षारोपण


  •   शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
  • मनोज गिरी, चितवन । ओम मेगाश्री फर्मास्युटिकल्स चितवन र लुम्बिनी विश्व शान्ति मञ्च काठमाडौंले बृक्षारोपण गरेको छ ।
    पर्यावरण जोगाउन र फलफूल उत्पादन बृद्धि गर्ने उद्धेश्य सहित आज उक्त कार्यक्रम गरिएको हो । भरतपुर महानगरपालिका वडा नम्बर २९ जुगेडी स्थित ओम मेगाश्रीको परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको थियो ।
    उद्योग परिषरमा आंँप,कटहर, अम्बा,कागती, कपुर ,अंगुर,सिसौ, लिची ,धुपी, साल, लगायत दर्जन प्रजातीका फलफूल र वनस्पतिका विरुवा लगाइएको मञ्चका उपाध्यक्ष अर्जुन कँुवरले जानकारी दिनुभयो ।
    यस्ता कार्यले पर्यावरण जोगिनुका साथै वातावरण स्वच्छ र सफा हुने उहांँको भनाई छ ।
    मञ्चका अध्यक्ष बासु गौतमले संस्थाले देशैभर १० हजार वृक्षारोपण अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो । ‘हामीले यहांँ मात्र होइन देशभर यो अभियान सञ्चालन गर्ने लक्ष्य लिएका छौं ।’ गौतमले भन्नुभयो ।

    Advertisement

    ओम मेगाश्री फर्मास्यूटिकल्सका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले वृक्षारोपण कार्यक्रम बाट स्वास्थ्यको लागि आवश्यक पर्ने अक्सिजन , फलफूल उत्पादन संगै स्वच्छ र हरियाली वातावरण निर्माण हुने र समाजमा यसले सकरात्मक प्रभाव पार्नेमा विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २९ का अध्यक्ष सुर्य बहादुर गुरुङ, शसस्त्र प्रहरी बल १७ नं. गण आपटारीका डीएसपी निरञ्जन भण्डारी,राष्ट्रिय बाणिज्य बैंक केन्द्रीय कार्यालयकी कृति प्रधान र ओम मेगाश्रीका कार्यकारी निर्देशक नेत्रनाथ पौडेल लगायतको सहभागिता रहेको थियो ।

    ओम मेगाश्री फर्मास्यूटिकल्स लि ले आफ्नो अन्तराष्ट्रिय स्तरको उत्पादन नेपाली औषधी बजारमा छिट्टै ल्याउने तयारीमा रहेको समेत सो अवसरमा जानकारी गराईएको थियो ।

    शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.