• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

गठबन्धन कुनै हालतमा स्वीकार्य छैन : केन्द्रिय सदस्य प्रदीप पौडेल


  •   मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित
  • चितवन । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले गठबन्धन कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनु भएको छ । नेपाली काङ्ग्रेस भरतपुर महानगर समितिले आयोजना गरेको महानगर सम्मेलनलाई आज भरतपुरमा सम्बोधन गर्दै केन्द्रिय सदस्य पौडेलले यस्तो बताउनु भएको हो ।‘ नेपाली काङ्ग्रेसका लागि कुनै पनि चुनाब लड्न गठबन्धन आबश्यक छैन ।’ पौडेलले भन्नुभयो ।

    Advertisement

    उहाँले अन्य राजनीतिक दलहरुलाइ काङ्ग्रेससग गठबन्धन गरेर चुनाव जित्ने दिवा सपना नदेख्न पनि चेतावनी दिनु भयो ।
    सरकार भ्रष्टाचारको जालोबाट पन्छिन नमिल्ने तर्क गर्नुभयो । भ्रष्टाचारको जालो पन्छउन नेपाली काङ्ग्रेस अग्रसर रहेको उल्लेख गर्दै पौडेलले सरकार पनि यो बिषयमा गम्भीर हुनुपर्ने बताउनु भयो । ‘भ्रष्टाचारको बिषयमा नेपाली काङ्ग्रेस जहाँ र जस्तोसुकै अवस्थामा पनि उभिन तयार छ ।’ पौडेलले भन्नुभयो ।

    नेता पौडेलले पार्टीको पद्धति नै खराब भएको प्रति संकेत गर्दै पद्धति नै गुट उपगुट बनाउने खालको रहेको समेत प्रष्ट पार्नु भयो । उहांँले यो पद्धति नहटे सम्म गुटबन्दीको अन्त्य नहुने बताउनु भयो । ‘अब नयाँ पद्धतिको बिकास गराइ आमूल परिवर्तन ल्याउन जरुरी छ ।’ पौडेलले भन्नुभयो ।

    सो अबसरमा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य टेक प्रसाद गुरुङले गठ्बन्धनका कारण पार्टीलाई काम गर्न अप्ठ्यारो भएको धारणा राख्नुभयो । उहाँले शुशासन कायम गर्न र गराउन नेपाली काङ्ग्रेस कटिबद्ध रहेको तर त्यसलाई अगाडि बढाउने सवालमा गठबन्धन तगारोको रुपमा रहेको बताउनु भयो ।

    नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले पार्टी अब नयाँ शिराबाट अगाडि बढनुपर्ने आबश्यकता रहेको बताउनु भयो । पार्टी भित्र अब मित्रताको व्यबहार हुन जरुरी छ सभापति खनालले भन्नु भयो ।
    महानगर सभापति चित्रसेन अधिकारीले महानगर सम्मेलन पार्टीको सिपाहीका लागि कोशेढुङ्गा सावित हुने बताउनु भयो । सम्मेलनले नेपाली काङ्ग्रेसको मर्म र सिद्धान्तलाई आत्मसात गरेर भावी दिनहरुमा समाजमा शुसाशन कायम गराउन मद्दत पु¥याउनेमा बिश्वास व्यक्त गर्नु भयो ।

    सम्मेलनमा नगर सचिब कृष्ण प्रसाद बगालेले सचिबको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियोे भने कोषाध्यक्षको प्रतिबेदन बिष्णु प्रसाद कडेलले प्रस्तुत गर्नु भएको थियोे ।

    महानगर सम्मेलनमा नेपाली काङ्ग्रेस चितवनका निबर्तमान सभापति जितनारायण श्रेष्ठ,बागमती प्रदेश सदस्य बिनु रायमाझी,माहाधिवेशन प्रतिनिधि पार्बती शाह,महानगर समितिका निबर्तमान सभापति भरत अधिकारी,जनप्रतिनिधिहरुको तर्फबाट भरतपुर १७ का वडा अध्यक्ष ललितमान तामाङ,पार्टीको वडा न ४ का सभापति नारायण अधिकारी लगाएतले बोल्नु भएको थियोे । नेपाली काङ्ग्रेस चितवनले भाद्र २३ र २४ गते जिल्ला सम्मेलन गर्ने तयारी समेत गरेको छ ।

    मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.