• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

गैंडाकोट इंगलिस स्कुल बन्यो पालिकाकै उत्कृष्ट स्कुल


  •   मङ्गलबार, भदौ १२, २०८० मा प्रकाशित
  • गैंडाकोट । नवलपुरको गैंडाकोट नगरपालिका २ स्थित गैंडाकोट ईंग्लिस स्कुल उत्कृष्ट स्कुल बन्न सफल भएको छ । स्कुललाई गैंडाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले ’क’ वर्गको श्रेणी घोषित गरेको हो । यससँगै सो स्कुल ’क’ वर्गको श्रेणी प्राप्त गर्ने गैंडाकोट नगरपालिकाका कै २० मध्य एक मात्र संस्थागत विद्यालय बनेको छ ।

    Advertisement

    नगरपालिकाले पहिलो पटक विद्यालयहरुको वर्गीकरण गरेको हो । पहिलो पटकको वर्गिकरणमा नै ’क’ वर्गको श्रेणी प्राप्त गर्ने एक मात्रै विद्यालय बनेको आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो । नगरपालिकाले विद्यालयको अभिलेख, तथ्याङ्क अध्ययन, स्थगत अवलोकन र सरोकारवालाहरुसँगको अन्तर्वाता पनि उक्त श्रेणी प्रदान गरेको प्राचार्य हिरालाल अर्यालले जानकारी दिनुभयो । ‘हामीले ८९ वटा सूचक र मापदण्ड पुरा गरी पालिकाकै उत्कृष्ट स्कुल बन्न सफल भएका छौं ।’ प्राचार्य अर्यालले भन्नुभयो ।

    नगरपालिकाको विज्ञ टोलीले विद्यालयहरुको कार्यसम्पादन परीक्षण गरेको अर्यालले बताउनुभयो । कार्यसम्पादनमा ९० प्रतिशत वा सो भन्दा बढी अंक ल्याउने विद्यालयले ’क’ वर्गको श्रेणी प्राप्त गर्ने व्यवस्था छ । जसमा गैंडाकोट ईंग्लिस स्कुलले मात्रै उक्त अंकभार प्राप्त गर्न सफल भएको थियो । यो बिषय विद्यालयको महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ छ ।

    गैंडाकोट ईंग्लिस स्कुल विस २०६२ सालमा तत्कालिन गैंडाकोटको आदर्श गाउँ बिकास समिति २ मा स्थापना भएको थियो । २०७२ सालमा नयाँ समूहले नयाँ व्यवस्थापनसहित विद्यालय सञ्चालन गरेको हो । त्यसयता विद्यालयले निकै महत्त्वपूर्ण उपलब्धिहरु हासिल गरेको प्राचार्य अर्यालले जानकारी दिनुभयो । गत वर्षको एसईईमा विद्यालयले राम्रो नतिजा निकालेको थियो । विद्यालयमा हाल एक हजार तीन सय विद्यार्थी अध्ययनरत छन् । यहांँ शिक्षक र कर्मचारी गरी १०९ जना कार्यरत छन ।

    मङ्गलबार, भदौ १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.