• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

लिटिल फ्लावर स्कुलको अतिरिक्त क्रियाकलापको जिम्मेवारीमा ८ जना (तस्वीर सहित)


  •   मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित
  • Advertisement

    चितवन । लिटिल फ्लवार स्कुलको अतिरिक्त क्रियाकलापको तीन बिधाको जिम्मेवारीमा ८ जना निर्वाचित भएका छन ।
    स्कुलको माध्यमिक तहमा हरेक बर्ष नयांँ जिम्मेवारी तोकिने व्यवस्था भएसंँगै यसबर्षको लागि ८ जना नयांँ नेतृत्व निर्वाचित भएका हुन् । जसअनुसार उक्त तहको चेयर पर्सनमा रितिका तिमिल्सिना र प्रणय राज काफ्ले , स्पोर्टस एण्ड गेम्स विधाको क्याप्टेनमा विमर्श पोख्रेल, र विपिन घर्ती , निर्वाचित भएका छन ।

    यस्तै स्कुल सांस्कृतिक विधामा सुप्रिमा आले मगर, र इशान सापकोटा , विज्ञान विधामा अभिषेक सुबेदी र अनुष्का लामिछाने निर्वाचित भएका हुन् । माध्यमिक तहमा १४८ जना विद्यार्थीहरु मध्ये १४१ जनाले मतदान गरेका थिए । ८ जना पदको लागि १७ जनाको उम्मेदवारी परेको थियो । स्कुलमा भएको विद्युतीय मतदानबाट ८ जना चयन भएको स्कुल प्रशासनले जनाएको छ । निर्वाचनलाई छिटो छरितो र पारदर्शी गर्न विद्युतीय मतदान प्रणाली अपनाईएको थियो । निर्वाचनको प्राविधिक संयोजन देबेन्द्र चापागाईंले गर्नुभएको थियो भने निर्वाचन अधिकृत जोमन सेबस्टियन रहनुभएको थियो ।

    माध्यमिक तहको विज्ञान संकायका कोअर्डिनेटर कृष्ण ढकालले स्कुलमा हुने हरेक अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई अभ्यस्त गराउन र जिम्मेवारी दिने उद्धेश्यले हरेक विधामा नेतृत्व प्रदान गर्न प्रत्येक बर्ष निर्वाचनबाट नेतृत्व चयन गरिदै आएको बताउनु भयो । विद्यार्थीहरुबाट अतिरिक्त क्रियाकलापका लागि जिम्मेवारी तोकिदा शिक्षाको सैदान्तिक तथा व्यवहारिक अभ्यासमा गुणस्तरीयता थपिने कोअर्डिनेटर ढकालको भनाई छ । ‘यसले विद्यार्थीको नेतृत्व क्षमताको विकासमा पनि थप मदत गर्छ, सिर्जनात्मक र समस्याको कसरी समाधान गर्ने भन्ने पनि सिकाउंँछ ।’ ढकालले भन्नुभयो ।

    कार्यक्रममा स्कुलका फादर मञ्जुस, विज्ञान संकायका शिक्षक शिक्षीका ,कर्मचारी लगायत सहभागी हुनुहुन्थ्यो ।
    नीजि विद्यालय मध्ये जिल्लामै उत्कृष्ट स्थान ओगट्न सफल स्कुलमा सबै तह गरी करीब २ हजार ४ सय विद्यार्थी अध्ययनरत छन ।

    मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.