• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवन अटोमोबाइल एशोसियसनमा कान्छा उम्मेद्वार विमल पौडेलले दिए उम्मेद्वारी


  •   बिहिबार, असोज ०४, २०८० मा प्रकाशित
  • चितवन । चितवन अटो मोबाइल एशोसियसन को आसन्न निर्वाचनमा सबैभन्दा कान्छा उम्मेद्वार विमल पौडेलले उम्मेद्वारी दिएका छन । यही असोज ६ गते नारायणगढ स्थित पर्व व्यांक्वेटमा हुन गईरहेको एशोसियनको २२ औं बार्षिक साधारण सभा तथा १२ औं अधिवेशनका लागि सदस्य पदको लागि पौडेलले उम्मेद्वारी दिएका हुन् ।
    उम्मेद्वारी दिएसंँगै आफू निर्वाचित भएमा उनले यस क्षेत्रलाई व्यवसायिक मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरे । अटोमोबाइल क्षेत्रमा आफ्नो परिवारको लामोसमयदेखि योगदान दिदै आएको बताउंँदै उनले यस क्षेत्रलाई जिल्लाकै नमुना व्यवसायिक क्षेत्र बनाउने अठोट गरे । हालका उम्मेद्वारमा संभवत सबैभन्दा कान्छो सदस्यको रुपमा उम्मेद्वारी दिएको भन्दै उनले आफू निर्वाचित भएमा युवा , अग्रज, समकालीन सबै व्यवसायीहरुलाई समेटेर लैजाने बताए । आफूले निर्वाचित भएपछि यस क्षेत्रमा भएका समस्या , विकृतिको समाधान गर्दै लैजाने र आफ्नो लगाव संस्थाप्रति सधै रहने उनले बचनवद्धता व्यक्त गरे ।

    Advertisement

    अधिवेशनको सरगर्मी शुरु

    अधिवेशनको सरगर्मी शुरुभएसंँगै उम्मेदवारले मत माग्न र मतदाता फकाउन शुरु गरेका छन । अधिवेशनमा दुई पक्षबीच प्रतिस्पर्धा हुने देखिन्छ । हालसम्म कुल बहादुर क्षेत्रीको पक्षमा उनी सहित १५ जना उम्मेदवार छन । जसअनुसार प्रथम उपाध्यक्षमा राजेन्द्र भट्टराई, द्धितिय उपाध्यक्षमा जित बहादुर सेढाईं, तृतीय उपाध्यक्षमा देबी प्रसाद बरालले उम्मेद्वारी दिएका छन । यसैगरी सचिव पदको लागि पुरुषोत्तम पौडेल, कोषाध्यक्षमा रामशरण भट्टराई,सहसचिवमा अविनाश श्रेष्ठ,सह–कोषाध्यक्षमा विवस पियाले उम्मेद्वारी दिएका छन । यस्तै सदस्यहरुमा विमल पौडेल सहित दिपक प्रसाद कंडेल, किरण सापकोटा, प्रविण गौतम, तोयनाथ घिमिरे र अनिल कुमार चौधरी रहेका छन भने चिरञ्जीवी अर्याल निर्विरोध निर्वाचित भएका हुन् । एशोसियनको विधान अनुसार १९ जना कार्यसमिति हुनेछ भने कार्यकाल दुईबर्षको हुनेछ ।

    बिहिबार, असोज ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.