• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

अक्सफोर्ड कलेज र नान्जीङ्ग युनिभर्सिटी बीच प्राज्ञिक बिषयमा समझदारी


  •   शुक्रबार, असोज ०५, २०८० मा प्रकाशित
  • गैंडाकोट । गैंडाकोटको अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ्ग एण्ड मेनेज्मेण्ट ( अक्सफोर्ड कलेज) र चीनको नान्जीङ्ग युुनिभर्सिटी अफ एरोनेटिक्स र एष्ट्रोनेटिक्स बीच प्राज्ञिक बिषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । अक्सफोर्ड कलेजका प्रिन्सिपल प्रोफेसर इञ्जिनियर हरि भण्डारी र युनिभर्सिटीका डिन प्रोफेसर जीन क्वान युआन बीच बिहीबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
    समझदारी पत्रमा अक्सफोर्ड कलेजका विद्यार्थी र शिक्षकले उक्त युनिभर्सिटीमा अध्ययन अध्यापन गर्न पाउने कलेजले जनाएको छ ।
    कलेजका प्रिन्सिपल भण्डारीले आफ्नो कलेजले उक्त युनिभर्सिटीका अध्ययन अध्यापन लागि शिक्षाको गुणस्तर, भौतिक पूर्वाधार लगायतका मापदण्ड पुरा गरेकाले उक्त समझदारी भएको जानकारी दिनुभयो । पत्रमा कलेज र युनिभर्सिटी बीच एघारवटा बुंँदामा समझदारी भएको छ । यो समझदारी गर्ने नेपालमै पहिलो कलेज भएको भण्डारीको भनाई छ ।

    Advertisement

    उहांँका अनुसार शिक्षक र विद्यार्थी सम्बन्धी एक्सचेन्ज, अनुसन्धान, मास्टर डिग्री र पिएचडी तहका लागि छात्रवृत्ति, शैक्षिक कार्यक्रम सम्बन्धी संयुक्त सेमिनार र कार्यशाला , जर्नल प्रकाशन, इन्टनसिप र प्रोजेक्ट ट्रेनिङ्ग र क्रेडिट ट्रान्सफर लगायतका बिषयमा समझदारी भएको हो । शुरुवाती क्षणमा कलेज र युनिभर्सिटीबीच ४ बर्षको लागि समझदारी गरिएको भण्डारीले बताउनु भयो ।
    अक्सफोर्ड कलेजमा आईटी, मेनेजमेण्ट, इञ्जिनियरिङ्ग अध्ययन गरेका स्नातक र सो भन्दा माथिल्लो तहका विद्यार्थीले कलेजको सिफारीसमा उक्त युनिभर्सिटीमा अध्ययन गर्न जान पाउने उहांँले बताउनु भयो ।

    यसका लागि विद्यार्थीले कलेजमा न्यूनतम २ बर्ष अध्ययन गरेको हुनुपर्ने छ । यो युर्निभर्सिटी विश्वकै सय युर्निभसिटी भित्रको सूचीमा रहेकोले यहांँ नेपाली विद्यार्थीले पढ्न पाउनु गौरवको विषय भएको भण्डारीले बताउनु भयो । आगामी फ्रेबुअरी सेसनबाट अक्सफोर्ड कलेजबाट विद्यार्थी पठाउन शुरु गरिने उहांँले जानकारी दिनुभयो ।

    शुक्रबार, असोज ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.