• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चको अध्यक्षमा लालबहादुर उपाध्यक्षमा उत्सव


  •   बुधबार, असोज १०, २०८० मा प्रकाशित
  • चितवन । धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चको अध्यक्षमा लालबहादुर विश्वकर्मा र उपाध्यक्षमा उत्सव खाती विक चयन भएका छन ।
    मञ्चको सोमबार सम्पन्न चौंथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय कार्यससिति चयन गरेको हो ।
    समितिको जुना सुनार, महासचिवमा राजु विश्वकर्मा, कोषाध्यक्षमा जीवन विश्वकर्मा, सचिवमा गंगा रामदाम सुनार, सह–कोषाध्यक्षमा लक्ष्मण विश्वकर्मा, कार्यसमिति सदस्यहरुमा डम्बरध्वज विश्वकर्मा, कुशल विश्वकर्मा, आशिष रामदाम, प्रेमबहादुर घिमिरे, रामबहादुर सुनार, विशाल सेन्चुरी, रुपलाल सुनार, आशा रामदाम, टकबहादुर विश्वकर्मा र गुनबहादुर रामदाम विक चयन भएका छन्।

    Advertisement

    विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालका केन्द्रीय संयोजक अर्जुन रसाईली सुनार प्रमुख अतिथि रहेको कार्यक्रममा हङकङ विश्वकर्मा वेलफेयर सोसाइटी तदर्थ समितिका अध्यक्ष पिताम्बर घमाल, विश्वकर्मा कलाकार नेपालका केन्द्रीय उपाध्यक्ष राजन भुजेल विश्वकर्मा र गैरसरकारी संस्था महासंघका केन्द्रीय प्रशिक्षण विभाग सदस्य कमल कुमार विश्वकर्मा विशिष्ट अतिथि रहेका छन् ।

    साधारणसभामा मञ्चको परिकल्पनाकारहरू दलप्रसाद विश्वकर्मा, अर्जुन रसाईली सुनार, टेकबहादुर विश्वकर्मा, टुलकप्रसाद विश्वकर्मा, त्रिलोक भिके रामदाम, हेमबहादुर विश्वकर्मा, भीमप्रसाद विक, अमिर रामदामलाई सम्मानार्थ आजिवन सदस्यता प्रदान गरिएको थियो ।

    बुधबार, असोज १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.