• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

असोज १२ गते मेट्स इन्टरनेशनल चितवनको “अष्ट्रेलिया क्यानडा इन्फो डे”


  •   बुधबार, असोज १०, २०८० मा प्रकाशित
  • चितवन । बिगत १५ वर्ष देखि शैक्षिक परामर्शको क्षेत्रमा निरन्तर रुपमा सञ्चालन हुँदै आइरहेको शहीदचोक,नारायणगढ स्थित मेट्स इन्टरनेशनल एण्ड भिसा सर्भिसेजले आश्विन १२ गते “अष्ट्रेलिया क्यानडा इन्फो डे” कार्यक्रमको आयोजना गर्ने भएको छ ।
    उच्च शिक्षा अध्ययनका लागी अष्ट्रेलिया तथा क्यानडा जान चाहने बिद्यार्थी तथा अभिभावकहरुका लागि लक्षित गरी सो कार्यक्रमको आयोजना गर्न लागिएको हो । उक्त कार्यक्रममा अष्ट्रेलिया तथा क्यानडाका बिभिन्न युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुको प्रत्यक्ष रहने मेट्स इन्टरनेशनल नारायणगढ शाखाका प्रमुख प्रकाश पौडेलले जानकारी दिनुभयो ।

    Advertisement

    कार्यक्रममा अष्ट्रेलिया तथा क्यानडाका युनिभर्सिटी, कलेजहरुमा अध्ययन गर्ने बिषय, छात्रबृति तथा उपलब्ध सेवाका बारेमा प्रतिनिधिहरु संँग विद्यार्थीले प्रत्यक्ष रुपमा परामर्श लिन सक्नेछन । साथै सो दिन उपस्थित हुने बिद्यार्थी हरुका लागि मेट्सले बिशेष गिफ्ट ह्याम्पर सहित पिटिई, आईइएलटिएस तयारी कक्षा तथा प्रोसेसिङ्गमा शतप्रतिशत छुट दिने पौडेलले बताउनु भयो । केही भाग्यशाली बिद्यार्थीहरुले गायक सबिन राईको कन्सर्टको टिकट समेत प्राप्त गर्न सक्नेछन्।

    अत्यधुनिक कम्प्युटर ल्याब, दक्ष प्रशिक्षक, उचित शैक्षिक परामर्शदाताको कारण मेट्स इन्टरनेशनलले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । अधिकांश बिद्यार्थीहरुको पहिलो रोजाइ बनेको मेट्स इन्टरनेशनलले हाल पिटिई र आइइएलटिएस कक्षा सन्चालन साथै युके, अष्ट्रेलिया र क्यानडाको लागी उचित परामर्श दिदै आइरहेको छ ।

    २०६४ सालमा काठमाडौंको पुतलीसडकमा मुख्य कार्यालय स्थापना गरेर आफ्नो सेवा शुभारम्भ गरेको मेट्सले चितवनमा २०६५ साल भाद्र २१ गते औपचारिक रुपमा पहिलो शाखा स्थापना गरेको हो । मेट्स ईन्टरनेसनलले गुणस्तरीयताको लागि

    बिद्यार्थीहरुको शैक्षिक स्तर, भाषा परिक्षाको नतिजा तथा परिवारको आर्थिक अवस्थाको आधारमा सहि बिश्वविद्यालय तथा सम्बन्धित विषयको माथिल्लो तहका साथै छात्रवृत्तिका बारेमा उचित तथा तथ्यपरक परामर्श दिदै आएको छ। हालसम्म मेट्स इन्टरनेशनल एजुकेसन एण्ड भिसा सर्भिसेसले नेपाल, भारत, अष्ट्रेलिया र फिलिपिन्स गरि २१ स्थानमा आफ्नो ब्यवसायिक शाखा बिस्तार गरि सेवा दिदै आईरहेको छ ।

    बुधबार, असोज १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.