• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

भरतपुर–२ मा सूर्तीजन्य वस्तु बिक्री रोक्ने अभियान शुरु : स्कुल नजिक बेचे कारबाही


  •   बिहिबार, असोज ११, २०८० मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नँ २ मा सूर्तीजन्य बस्तु बिक्री वितरणमा कडाई गर्न एक हप्ते अभियान शुरु भएको छ । सोमबार वडा शिक्षा समितिको बैठकले गरेको निर्णय अनुसार आजबाट असोज १९ सम्म यो अभियान जारी रहने छ । विद्यालय, मन्टेश्वरी क्याम्पस तथा अन्य शिक्षण संस्थाको सय मिटरको दुरीमा सूर्तीजन्य बस्तु बिक्री वितरणमा रोग लगाउन सचेतना अभियान गरिएको हो ।

    Advertisement

    अभियानको पहिलो दिन बालकुमारी उच्च माध्यमिक विद्यालय,बालकुमारी कन्या माध्यमिक विद्यालय तथा बालकुमारी कलेजका विद्यार्थी शिक्षक , पांँचवटा टोल विकास संस्था सहितले सचेतना र्याली गरिएको वडा अध्यक्ष मनोज रानाभाटले जानकारी दिनुभयो । उहांँका अनुसार आज बालकुमारी उच्च माबि , नारायणी कलामन्दिर , लिलाचोक , बालकुमारी कलेज हुंँदै कन्या माबिमा आएर कार्यक्रमको समापन गरिएको थियो । र्यालीमा एकहजार भन्दा बढी सहभागी रहेका थिए । उनीहरुले हामी सबैको एउटै नारा, सूर्तीजन्य पदार्थबाट पाउंँ छुटकारा , नो स्मोकिङ्ग, सूर्तीजन्य पदार्थ होइन स्वस्ग जीवन जिऔं लगायतका सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए ।

    विद्यालय तथा कलेजका सय मिटरको दुरीमा सूर्तीजन्य बस्तु बिक्री वितरण गरे पहिलोपटक जरीवाना गरिने र अटेर गरे कानुनी कारवाही गरिने रानाभाटले बताउनु भयो ।

    वडालाई आगामी दिनमा सूर्तीजन्य मुक्त क्षे बनाउने उद्धेश्य सहित यो अभियान शुरु गरिएको उहांँको भनाई छ । भोली असोज १२ गते वडा नम्बर २ को नमस्ते चोक , एपेक्स कलेज , होराइजन स्कुल लगायतका स्थानमा यो अभियान शुरु गरिने उहांँले जानकारी दिनु भयो । असोज १९ गते सूर्चीजन्य बस्तु बिक्री बितरण रोक्न वृहत् वडास्तरीय सचेतना कार्यक्रम गर्ने वडाको तयारी छ ।

    बिहिबार, असोज ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.