• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

लिटिल फ्लावर स्कुल उत्कृष्ट भएपछि भरतपुर महानगरले गर्यो सम्मान


  •   बिहिबार, असोज १८, २०८० मा प्रकाशित
  • चितवन । चितवनको नारायणगढमा रहेको लिटिल फ्लावर स्कुल उत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएको छ । राष्ट्रिय शिक्षा दिवश २०८० को अवसरमा भरतपुर महानगरपालिकाले लिटल फ्लावर स्कुललाई संस्थागत विद्यालयहरुतर्फ उत्कृष्ट नतिजा हाँसिल गर्न सफल भएको भन्दै सम्मान गरिएको हो ।

    Advertisement

    भरतपुरमा आज आयोजित एक विशेष समारोहमा भरतपुर महानगरपालिका प्रमुख रेनू दाहाल उपप्रमुख चित्रसेन अधिकारी र नगरशिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले लिटिल फ्लावर स्कुललाई सम्मान गर्नुभएको हो । सिकाई, उपलव्धी तथा कार्यसम्पादन मूल्याकंनका आधारमा लिटल फ्लावर स्कुल भरतपुर महानगरका अन्य विद्यालयहरुलाई पछि पार्दै उत्कृष्ट बन्न सफल भएको हो ।

    महानगरको सम्मानपत्रमा लेखिएको छ , ‘शैक्षिक सत्र २०७९ मा राष्ट्रिय परिक्षा बोर्डबाट लिइएको माध्यामिक तह (कक्षा १०) को परिक्षाको नतिजाको आधारमा संस्थागत विद्यालय तर्फ उत्कृष्ट नतिजा हाँसिल गर्न सफल भएकोमा विद्यालयको योगदानको उच्च मूल्याकंन गर्दै “राष्ट्रिय शिक्षा दिवस –२०८०” को अवसरमा स धन्यवाद यो सम्मानपत्र प्रदान गरिएको छ ।
    विद्यालयका प्राचार्य फादर मञ्जुस एसजेले संस्थागत विद्यालयहरुतर्फ उत्कृष्ट विद्यालयहरुको रुपमा पुरस्कृत हुनु गौरवको विषय भएको बताउनुभयो ।

    स्थानीय सरकारले संस्थागत विद्यालयहरुतर्फ उत्कृष्ट स्कुलको रुपमा गरेको सम्मानले अत्यन्तै खुसी छौ,उहाँले भन्नुभयो– शिक्षालाई आगामी दिनमा थप प्रभावकारी बनाउने जिम्मेबारी समेत हामीमा बढेको छ ।

    सो अवसरमा विद्यालयका माध्यामिक तहका गणित विषयका शिक्षक ध्रुवराज घिमिरे, अग्रेजी विषयका जोमन सेवास्टिन र कम्प्युटर विज्ञानका ज्योती शर्मा (क्षेत्री) लाई पनि सम्मान गरिएको छ । सम्मानित हुने तीनैजना शिक्षकहरु विद्यालयमा लामो समयदेखि कार्यरत अनुभवी र दक्ष शिक्षकहरु भएको विद्यालयले जनाएको छ ।

    बिहिबार, असोज १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.