• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

भरतपुरको पर्यटन प्रर्वद्धन गर्न असोज २८ गते साइकल यात्रा


  •   बिहिबार, असोज २५, २०८० मा प्रकाशित
  • चितवन । भरतपुर भ्रमण बर्ष २०२४ को पूर्वसन्ध्यामा भरतपुरमा साइकल यात्रा गरिने भएको छ । बिशेषगरी चितवनको ग्रामीण पर्यटन तथा पर्यापर्यटनको प्रर्वद्धनको लागि साईकल यात्रा गरिने भएको हो । भरतपुर महानगरपालिक वडा नम्बर ६ स्थित बाटुली पोखरीबाट निकुञ्जको काख हुंँदै जगतपुर सम्म ‘राईनो टु राप्ती राईड–२०८०’ साइकल यात्रा गर्न लागिएको छ । दक्षिणकाली पर्यटन सहकारी संस्था र चितवन साइकल राईडर्सको संयुक्त आयोजनामा घटनास्थापनाको अवसर पारेर यही असोज २८ गते ३० किमी साईकल यात्रा हुने आज नारायणगढमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईयो ।
    भरतपुर भ्रमण बर्ष आगमनको जानकारी दिन र बिशेषगरी यस बर्ष ग्रामीण पर्यटनको प्रर्वद्धन गर्न साइकल र्यालीको आयोजना गरिएको सहकारी संस्थाक अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।
    ‘हामीले यस र्यालीबाट स्थानीयको कला संस्कृति, श्रोत , रितीरिवाजको बारेमा विश्व सामु चिनाउने प्रयास गर्नेछौं, श्रेष्ठले भने , अर्कोकुरा ग्रामीण पर्यटन र पर्यापर्यटनको प्रर्वद्धनमा पनि टेवा पुग्ने विश्वास छ ।’ श्रेष्ठका अनुसार साइकल राईर्डसले घटस्थापनाको दिन राईनोताल, बाटुली पोखरी हुंँदै , सिमसार क्षेत्र हुंँदै नारायणी किनार हुंँदै भरतपुर महानगरपालिका वडा नम्बर २३ को ध्रुवघाटसम्म साईकल र्याली हुनेछ ।

    Advertisement

    जंगल सफारी सहितको साईकल र्यालीले यस क्षेत्रको जैविक विविधता, पर्यापर्यटनको साथै यस क्षेत्रको पर्यटन प्रर्वद्धन र वन्यजन्तुको संरक्षणमा समेत सचेतना अभिवृद्धि हुने उनको भनाई छ । र्यालीमा संरक्षणकर्मी, अभियान्ता, पर्यटनकर्मी , साइकलप्रेमी लगायत जनप्रतिनिधि गरी १५० जनाले साइकल यात्रा गर्नेछन । यसको थप प्रर्वद्धन र साथ सहयोगको लागि हरेक चोक र टोलमा विभिन्न संघसंस्थाले यात्रीलाई स्वागत गर्ने कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिए ।

    पत्रकार सम्मेलनमा कार्यmम संयोजक, कृष्णहरी ढकाल, प्रोफेसनल एजुकेशन कल्सल्टेँन्सीका प्रबन्धक सन्तोष खनाल, सहकारी संस्थाका सचिव गजेन्द्र पोखरेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम विष्णु बहादु भुजेलले सञ्चालन गरेका थिए । ।

    बिहिबार, असोज २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.