• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवनको बजारमा महिन्द्रा एक्सयुभी भेरियण्ट


  •   बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित
  • चितवन । महिन्द्रा युटिलिटी भेहिकलको आधिकारिक वितरक अग्नि ग्रुपले नयांँ ट्वीन पिक्स शोरुम संँगै विभिन्न भेरियण्टका गाडी एसयुभी चितवनमा सार्वजनिक गरेको छ । भरतपुर महागनगरपालिका–१२ स्थित शोरुमको शुभारम्भ संँगै ती मोडलका एसयुभी सार्वजनिक गरिएको हो । कम्पनीले स्कारपियो एन, एक्सयुभी ७०० र एक्सयुभी ३०० मोडलका गाडीहरु सार्वजनिक गरेको हो । गाडीको उद्धघाटन ईन्टरनेशनल अपरेसन अटो महिन्द्रा एण्ड महिन्द्राका प्रमुख सचिन आरोलकर, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ लगायतले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

    Advertisement

    सो अवसरमा आरोलकरले अग्नि ग्रुपको ग्राहक नेपालमा मात्रै ५० हजार भन्दा बढी महिन्द्राको उत्पादन बिक्री भएको बताउंँदै कम्पनीलाई स्थापित गराउन सबैको साथबाट यो सम्भव रहेको बताए ।
    उनले महिन्द्राको नयांँ एसयुभी भेरियण्ट नेपाल भित्रयाउंँदा उत्साहित रहेको बताउंँदै नेपालको माटो सुहाउंँदो उत्पादन भएको बताए । ‘यो आम ग्राहकको लागि विकल्प पनि हो , उनले भने, यसले अनुपम ड्राईभिङ्ग सुरक्षा र डिजाईनको साथ उच्च स्तरको प्रर्दशन संयोजन गर्ने कुरामा हामी विश्वस्त छौं ।’
    अग्नि ग्रुपका निर्देशक क्याबिनेट श्रेष्ठले चितवन र यस आसपासका जिल्लालाई लक्षित गर्दै शोरुम संँगै तीनटा भेरियण्टका एक्सयुभीको बिक्री शुरु गरिएको बताए । ‘यस क्षेत्रमा अग्नि ग्रुपको शोरुम स्थापना गर्नु हामी र हाम्रा समग्र ग्राहकको लागि खुशी र विश्वास प्रगाढ भएको पाएका छौं ।’ उनले भने ।

    उनले एक्सयुभी भेरियण्ट संँगै यहांँबाट गुणस्तरीय सर्भिस सेवासंँगै स्पेयर पार्टस पनि उपलब्ध गराईएको बताए । ग्रुपका डिपुटी सेल्स डाईरेक्टर बरदान बस्नेतले यो सुविधा सम्पन्न आटलेटले ग्राहकको सेवा संँगै विश्वास जित्ने बिषयमा आफू विश्वस्त रहेको बताए । ‘यो हाम्रो यो आर्थिक बर्षमा मात्रै ८ औं आउटलेट विस्तार हो, उनले भने, आगामी दिनमा पोखरा, धनगढी, नेपालगञ्ज, बुटवलमा शोरुम विस्तार गर्ने योजनामा छौं ।’

    यसले ग्राहकको अन्र्तराष्ट्रिय स्तरको सेवा सहितको पहुंँच ग्राहक समक्ष पुग्ने भन्दै उनले बागमती प्रदेशका बजार सकारात्मक बजार स्थापित हुने कुरामा आफू विश्वस्त रहेको बताए । ट्वीन पिक्स शोरुम स्थापना संँगै ग्राहक र कम्पनीबीचको सम्बन्ध थप मजबद हुने विश्वास कम्पनीको छ । कम्पनीले एक्सयुभी ३००को विभिन्न भेरियण्ट गरी ४२ लाख ९५हजार रुपैंया देखि ६० लाख सम्मको मुल्य तोकेको छ । र डिजेल भेरियण्टको गाडीको मुल्य ८१ लाख ५० हजार देखि १ करोड २४ लाख मुल्यका गाडी बिक्रीमा राखिएको जनाएको छ ।

    बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.