• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

अक्सफोर्ड कलेजको आयोजनामा विद्यार्थी बीच खेलकुद प्रतियोगिता शुरु


  •   बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित
  • गैँडाकोट। नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनीयरिङ म्यानेजमेन्टमा खेलकुद सप्ताह सुरु भएको छ । कलेजले इन्डोर र आउटडोर गरी दुई समूहमा खेलकुद प्रतियोगिता आयोजना गरेको कलेजका सहायक प्राचार्य तिलकराम पन्थीले जानकारी दिनुभयो ।
    कलेजमा इन्डोर खेलकुद अन्तर्गत टेबलटेनिस, बास्केटबल, ब्याडमिन्टन, हाजिरीजवाफ, बुद्धिचाल लगायतका खेल तथा आउटडोर खेलकुद अन्तर्गत भलिबल, फुटबल, फुटसल तथा म्याराथुन प्रतियोगिता हुने पन्थीले बताउनुभयो । प्रतियोगिता अन्तर्गत छात्र र छात्राको फरक फरक प्रतिस्पर्धा हुने पन्थीले बताउनुभयो । कलेजले आयोजना गरेको खेलकुद सप्ताहमा प्लस टु तथा स्नातक तहमा अध्ययन गर्ने सबै सङ्कायबाट विद्यार्थीहरुको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।

    Advertisement

    बुधबारदेखि सुरु भएको खेलकुद सप्ताहको उद्घाटन कलेजका प्रिन्सिपल प्राध्यापक इन्जिनीयर हरि भण्डारीले बेलुन उडाएर गर्नुभएको थियो । विद्यार्थीहरुलाई पढाइसँगै खेलकुदमा समेत सक्रिय बनाउँदै उनीहरुको चौतर्फी विकासका लागि खेलकुद सप्ताह आयोजना गरिएको भण्डारीले बताउनुभयो ।

    खेलकुदका गतिविधिले विद्यार्थीहरुको शारीरिक तथा मानसिक अवस्था स्वस्थ बनाउँदै असल नागरिक उत्पादनमा सहयोग पु¥याउने भएकाले कलेजले हरेक वर्ष खेलकुद सप्ताह आयोजना गर्दै आएको भण्डारीको भनाइ छ । खेलकुदले मानिसलाई अनुशासित बनाउने भएकाले पनि खेलकुद अपरिहार्य भएको उहाँको भनाइ छ ।खेलकुद सप्ताहको समापनका दिन सबै प्रतियोगितामा विजयी हुने खेलाडी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिने छ ।

    बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.