• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

अक्सफोर्ड सेकेण्डरी स्कुलका शिक्षक तथा विद्यार्थी अध्ययन, अवलोकनका लागि जापान जाने बाटो खुल्यो


  •   बिहिबार, कार्तिक २३, २०८० मा प्रकाशित
  • गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड सेकेन्डरी स्कूलका शिक्षक तथा विद्यार्थीहरु शैक्षिक अवलोकन तथा अध्ययनका लागि जापान जान पाउने भएका छन् । जापानको एभरेष्ट इन्टरनेशल स्कूल र अक्सफोर्ड सेकेन्डरी स्कूलविच शिक्षक तथा विद्यार्थीहरु ज्ञान आदानप्रदान गर्ने विषयमा समझदारी कायम भएसँगै शिक्षक तथा विद्यार्थीहरु जापान जान पाउने बाटो खुलेको हो ।
    अक्सफोर्ड सेकेन्डरी स्कूलका प्राचार्य प्रोफेसर ई. हरि भण्डारी र एभरेष्ट इन्टरनेशल स्कूलका प्राचार्य बिष्णु भट्टले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । नेपालीहरुले सञ्चालन गरेको एभरेष्ट इन्टरनेशल स्कूलमा क्यामरिज विश्वविद्यालययको कोर्ष पठनपाठन हुदै आएको छ । नेपालको उच्च माध्यमिक शिक्षा परिषदले समेत त्यहाँको पठनपाठनलाई मान्यता दिएको छ ।

    Advertisement

    दुई विद्यालयका विचमा भएको समझदारी पत्र अनुसार अक्सफोर्ड कलेजका ६ जना शिक्षक र १० जना विद्यार्थी प्रत्येक वर्ष एजुकेशन, टेक्नोलोजी, शिक्षण विधी, कल्चर लगायतका विषयमा अध्ययन गर्न जापान जान सक्ने अक्सफोर्ड सेकेन्डरी स्कूलका प्राचार्य प्रोफेसर ई. हरि भण्डारीले बताउनुभयो । सोहि अनुसार जापानबाट समेत शिक्षक तथा विद्यार्थीहरु यहाँको अक्सफोर्ड सेकेन्डरी स्कूल आउन सक्नेछन् ।

    गत महिना मात्रै गैंडाकोटको अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ्ग एण्ड मेनेज्मेण्ट (अक्सफोर्ड कलेज) र चीनको नान्जीङ्ग युुनिभर्सिटी अफ एरोनेटिक्स र एष्ट्रोनेटिक्स बीच प्राज्ञिक बिषयमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

    बिहिबार, कार्तिक २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.