• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

वडा नम्बर २ का सडकपेटीमा राखिएका फूलसहितका गमला अराजक समुहद्धारा तोडफोड


  •   मङ्गलबार, कार्तिक २८, २०८० मा प्रकाशित
  • चितवन । वडा नम्बर २ द्वारा आयोजित कार्यक्रम हरियाली वडा भन्ने अभियान अन्तरगत नमस्ते चोक देखि पोखरा बस पार्क सम्म फूलसहितका गमला राख्ने क्रममा आइतबार राती अराजक समुहद्धारा तोडफोड भएको छ । लक्ष्मी पूजाको राती अज्ञात समुहले फुटाउंँदै गरेको दृश्य सिसिटीभी फुटेजमा पनि देख्न सकिन्छ । अभियानलाई विथोल्न गमला फुटाृउने समुहको पहिचान गरी सकेसम्म पक्राउ गरि कारबाहीको माग गरिएको अध्यक्ष मनोज रानाभाटले बताउनु भयो । ‘गमला फुटाउने व्यक्ति सिसिटीभी फुटेजबाट सहजै देख्न सकिन्छ , रानाभाटले भन्नुभयो, प्रहरीले चाडो भन्दा चांँडो दोषीलाई पक्राउ गर्री कारबाहीको माग गर्दछु ।’

    Advertisement

    वडाको तर्फबाट कारबाहीको माग गरी निबेदन दिईसकेको र वडाबासीलाई पनि दोषी पहिचान गर्न रानाभाटले आग्रह गर्नुभएको छ । दोषी पहिचान गर्न प्रहरी समक्ष निवेदन दर्ता गरेपनि हालसम्म दोषी फेला पर्न सकेको छैन ।
    ‘ यस्तो हदैसम्म निकृष्ट कार्यले हामीलाई दुःखित तुल्याएको छ, रानाभाटले भन्नुभयो, तर हामी कत्तिपनि बिचलित हुंँदैनौ । हाम्रो अभियान जारी रहन्छ ।’ उहांँले आफ्नो मोबाईल ९८५५०५८०५३ मा फोन गरी दोषी पहिचानको लागि सबैसंँग सहयोगको आग्रह गर्नुका साथै हरियाली २ नम्बर अभियानमा साथ , सहयोग र सार्बजनिक सम्पत्तिको संरक्षण गर्न समेत वडाबासीलाई अनुरोध गर्नुभएको छ ।

    मङ्गलबार, कार्तिक २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.