• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

अक्सफोर्ड कलेज र जापानको आईम्याक कम्पनीबीच सम्झौता : विद्यार्थीले पाउने भए जापानमा ‘जब’


  •   आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
  • गैंडाकोट । गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजमा अध्ययन गरी इञ्जिनीयरिङ उत्तीर्ण गरेका विद्यार्थी निःशुल्क जापान जान पाउने भएका छन् । कलेज र जापानको आइम्याक इन्जिनीयरिङ कम्पनी लिमिटेडका बीच यहाँका इञ्जिनीयरलाई रोजगारीको लागि जापान लैजाने सम्झौता भएको हो ।

    Advertisement

    कलेजले आज आयोजना गरेको उच्च शिक्षा गुणस्तर र कार्यान्वयन विषयक कार्यक्रममा कलेजका प्राचार्य प्राध्यापक इन्जिनीयर हरि भण्डारीले अक्सफोर्ड कलेज अफ इन्जिनीयरिङ एण्ड म्यानेजमेन्ट र आइम्याक इन्जिनीयरिङ कम्पनी लिमिटेडका टोलीबीच सम्झौता भएको जानकारी दिए । कार्यक्रममा भण्डारीले एक महिना अघि आफु जापान जाँदा त्यहाँका कम्पनीसँग सम्झौता गरेको भन्दैे अब यहाँका इन्जिनीयरलाई निःशुल्क जापान जाने बाटो खुलेको बताए । कलेजका आइटी, विज्ञान , व्यवस्थापन अध्ययन पुरा गरेका विद्यार्थीलाई ‘अन द जव टे्रनिङ्ग’ संँगसंँगै उच्च शिक्षा अध्ययन गर्न पाउने बताए ।
    नेपालबाट उच्च शिक्षा हासिल गरेर पनि बैदेशिक अध्ययन गर्दा विद्यार्थीले आफ्नो योग्यता अनुसार काम नपाएपनि यो सम्झौताले केही हदसम्म अध्ययन अनुसारको काम पाउने विश्वास लिईएको छ ।

    कार्यक्रममा आइम्याक इन्जिनीयरिङ कम्पनी लिमिटेड जापानका प्रमुख कार्यकारी अधिकृत यामागुची यासिहितोले आफूहरुको कम्पनीमा पाँच सय भन्दा बढी नेपाली इन्जिनीयर कार्यरत रहेको भन्दै बर्षेनि थप जनशक्ति आवश्यक रहेको बताए । ‘हामीलाई थुप्रै जनशक्ति आवश्यक छ , नेपालबाट स्नातक पास गरेका विद्यार्थीलाई हामी ‘ओजेटी’ दिन तयार छौं । विद्यार्थीले ईन्र्टनसिप तथा कामको अनुभव संगालेर नेपालमै पनि आईटी सम्बन्धी कम्पनी खोल्न पनि सक्नेछन ।‘यासिहितोले भने ।
    जापानको प्रविधि तथा विकास नेपालका विद्यार्थीलाई आवश्यक रहेको भन्दै नेपाल र जापानबीचको बलियो सम्बन्धलाई अझै प्रगाढ बनाउन आफूहरुले भूमिका खेल्ने उनको भनाइ छ ।

    पोखरा विश्वविद्यालयको व्यवस्थापन संकायका डिन प्राध्यापक प्राध्यापक डाक्टर दयाराज ढकालले नेपालमा सबैभन्दा बढी बिद्यार्थी पूर्वाञ्चल विश्वद्यिालयको रहेको भन्दै हरेक बर्ष विश्वविद्यालयले विभिन्न संकायका एकहजार दुईसय विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिएको जानकारी दिए । विश्वविद्यालय मातहतका कलेजहरुले ईन्र्टनसिप गर्न विभिन्न देश पठाएपनि यो सम्झौता थप प्रभावकारी हुने उनको भनाई छ । ‘ईन्र्टनसिप, स्कलरसिप विश्वविद्यालयको नियमित प्रक्रिया हो उनले भने,

    उच्च शिक्षा प्राप्त गर्न पढ्दै कमाउंँदै नेपाली विद्यार्थीको लागि थप लाभदायक अभ्यास हो ।’ विद्यार्थीले शिक्षा साथै कामको अनुभव प्राप्त गरेपछि नेपालमै जापानिज प्रविधि र प्रकृतिको कम्पनी खोलेर थप सयौं विद्यार्थीलाई रोजगारी दिनसक्ने उनको भनाई छ । कलेजले जापानमा विद्यार्थीलाई शिक्षा संँगै रोजगारी दिन कलेजमै दक्ष प्रशिक्षक द्धारा निशुल्क जापानिज कक्षा सञ्चालन गर्ने बताएको छ ।

    कार्यक्रममा कुवा कर्पोरेसन इन्स्टिच्युट जापनका अध्यक्ष ओकुदा सिन्जी र आइम्याक कम्पनीका मेनेजर राजीव बजा्रचार्यले आ– आफ्नो कम्पनीको काम, बिशेषा र रोजगारीको प्रक्रियाका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा कलेजका प्राध्यापक कृष्णहरि पौडेलले स्वागत मन्तव्य राखेका थिए । अक्सफोर्ड कलेजले गुणस्तरीय शिक्षा प्रदान गरेको भन्दै अन्तरराष्ट्रिय ख्याती प्राप्त संस्था बाट सम्मानित भइसकेको शिक्षण संस्थाको रुपमा परिचित छ ।

    आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.