• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

ग्रीनल्याण्ड पब्लिक स्कुलद्धारा चितवनमै पहिलो पटक ‘पीबीएल’ मेला


  •   आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
  • चितवन । चितवनमा विद्यार्थीलाई लक्षित गदै जीवनपयोगी व्यवहारिक ज्ञान सहितको शैक्षिक मेला हुने भएको छ । भरतपुर महानगरपालिका –१२ स्थित ग्रिनल्याण्ड पब्लिक स्कुलको आयोजनामा मंगलबार भरतपुरमा पहिलो पिबीएल (प्रोजेक्ट बेस लर्निङ) मेला–२०२३ आयोजना गर्न लागिएको हो । विद्यार्थीले सैदान्तिक शिक्षा संँगै जीवनपयोगी , व्यवहारिक र नवप्रर्वद्धन संँग जोडिने खालका सिर्जनाहरु मेलामा प्रर्दशन गरिने आयोजकले जनाएको छ ।

    Advertisement

    आज आयोजित पत्रकार सम्मेलनमा स्कुलकी प्राचार्य ईन्दिरा कार्कीले विद्यार्थीलाई किताबी ज्ञानमात्र नदिई उनीहरुको जीवनका लागि चाहिने आधारभुत जीवनपयोगी ज्ञान दिन यो शैक्षिक मेला आयोजना गरिएको जानकारी दिनुभयो । ‘यसमेलापछि विद्यार्थीले सीप संंस्कार, जीवन र जीविकाबारे र उनीहरुको व्यवहारमा परिवर्तन ल्याउन उक्त मेलाको आयोजना गरेका हांैं ,ताकि विद्यार्थीले भोलिका दिनमा कुनै पनि व्यवहारिक तथा नवप्रर्वद्धन तथा व्यवसाय गरेर आफूलाई अगाडि बढाउन सकुन ।’ कार्कीले भनिन ।

    मेलामा विद्यार्थीहरुले ८४ वटा चुनिएका सिकाई र सिर्जनाहरुलाई प्रर्दशनमा राखिनेछ । अभिभावक, शैक्षिक सरोकारवाला लगायत अवलोकन कर्ता रहने मेलामा विद्यार्थीले आफ्ना उत्पादन र सिर्जनाहरुलाई मेलामा बिक्री गरेर आम्दानी गर्न समेत सकिने कार्र्कीले जानकारी दिइन ।

    मेलामा विद्यार्थीले दुनाटपरी, बटारिएको धुप, चित्रकला, खानाका परिकार, लगायत विज्ञान प्रविधिका स्टल रहनेछन ।
    अन्य विद्यालयका विद्यार्थीहरुलाई पनि जीवनपयोगी र व्यवहारिक शिक्षाको अपरिहार्य हुन्छ भन्ने प्रेरणा दिन मेलाको आयाजना गरिएको स्कुलले जानकारी दिएको छ ।

    यो मेला अन्र्तराष्ट्रिय अभ्यास अन्तर्गत अमेरिकन मनोबैज्ञानिक डा. होवर्ड गार्नरद्धारा प्रतिपादित थेअरी ‘अफ मल्टिपल ईन्टेलिजेन्स’मा आधारित अभ्यास हो । जहांँ विद्यार्थीको क्षमता , रुची, लगाव अनुसारको बुद्धिमताको पहिचान गरी उक्त क्षेत्रमा अभ्यास गराईने गरिन्छ ।

    आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.