• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

विन्देश्वरी टोल विकास संस्थाद्धारा १२० विपन्न विद्यार्थीलाई न्यानो कपडा


  •   शनिबार, पुष ०७, २०८० मा प्रकाशित
  • रत्ननगर । पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १५ मा अवस्थित विन्देश्वरी आधारभुत विद्यालयका विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

    Advertisement

    शनिवार विन्देश्वरी टोल विकास संस्थाले न्यानो कपडा वितरण गरेको हो । टोल विकास संस्थाका अध्यक्ष ज्ञान बहादुर थिङ्गले विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको जानकारी दिए ।
    विन्देश्वरी टोल विकास संस्थाले देउसी भैलोबाट संकलित रकमबाट विद्यालयमा आश्रीत सिमान्तकृत चेपाङ्ग समुदायका १२० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो। त्यस्तै,संस्थाले देउसी भैलो बाट संकलित रकम वाट नै टोलका मुख्य चोकहरुमा भ्यापर लाईट राखेको छ ।

    वडाध्यक्ष आसिक तामाङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विन्देश्वरी टोल विकास संस्थाका अध्यक्ष टोल अध्यक्ष ज्ञानबहादुर थिङ्ग सभाध्यक्ष रहेका थिए। वडाध्यक्ष तामाङले विपन्न विद्यार्थीहरुलाई जाडोको समयमा न्यानो कपडा वितरण गर्दा अत्यन्त खुशी लागेको बताए । उनले भने, ‘आगामी दिनमा पनि विपन्न विद्यार्थीलाई वडा कार्यालयले थप सहयोगका कार्यक्रमहरु ल्याउनेछ ।’

    कार्यक्रममा विशिष्ट अतिथि वडा सचिव सुर्यप्रसाद ढुंगाना विव्यस अध्यक्ष पुरुषोतम कट्टेल लगायतले मन्तव्य दिएका थिए । वडा सदस्य शिवप्रसाद तिवारी, ईमप्रसाद पन्त, लिला देबी पोख्रेल, हिमचुली टोल विकास संस्थाका अध्यक्ष बाबुराम ढकाल,दिग्दर्शन टोलका अध्यक्ष ईश्वरी नेपाल, राम जानकी टोल बिकास संस्थाका अध्यक्ष योगेन्द्र लामिछाने, इन्द्रेणी कृषक समूहका अध्यक्ष आइतराम स्याङ्तान, सदस्य कोपिला पौडेल, प्रधानाध्यापक हरिप्रसाद खनाल लगायत अतिथिको रुपमा रहेका थिए।

    संस्थाका उपाध्यक्ष भोजराज रेग्मीले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम दिपक भट्टराईले संचालन गरेका थिए । सोही कार्यक्रममा विन्देश्वरी टोल विकास संस्थाका खेलाडिहरुलाई सम्मान समेत गरिएको छ। टोल स्तरीय माधवपुर नक आउट फुटबल प्रतियोगितामा दोश्रो स्थान प्राप्त गर्न सफल खेलाडीहरुलाई कार्यक्रममा सम्मान गरिएको हो ।

    शनिबार, पुष ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.