• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

बिआईआसी ह्याकथन भर्जन ३.० प्रतियोगितामा पश्चिमाञ्चल कलेज प्रथम,युटेक दोस्रो


  •   आइतबार, पुष ०८, २०८० मा प्रकाशित
  • चितवन । भरतपुर स्थित बोस्टन इन्टरनेशनल कलेजमा रहेको बोस्टन सेन्टर फर ईन्फरमेशन एन्ड टेक्नोलोजी क्लबले आयोजना गरेको बीआईसी ह्याकाथन भर्जन ३.० प्रतियोगितामा पश्चिमाञ्चल कलेज प्रथम भएको छ ।
    प्रतियोगितामा युनाइटेड टेक्निकल कलेज (युटेक) दोस्रो र बोस्टन इन्टरनेशनल कलेज तेस्रो भयो भने फोर्ब्स कलेज उत्कृष्ट हुन गर्न सफल भएको कलेजका अध्यक्ष आनन्द बहादुर चन्दले जानकारी दिए ।

    Advertisement

    प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः ३५, २५, १५ हजार रुपैयाँ पुरस्कार, रनिङ्ग सिल्ड र प्रमाणपत्र पाएका छन् । यसका साथै एक उत्कृष्ट टोलीलाई ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
    प्राविधिक कौशलता, व्यत्तित्व विकास गर्नुका साथै संस्कृतिको संर्वद्धनका साथै प्राविधिक कम्पनीहरुको विकासमा यस कार्यक्रमले ठूलो मद्दत पुर्याउने अध्यक्ष चन्दको भनाई छ ।

    पुस ४ गतेदेखि पुस ६ गतेसम्म बोस्टन इन्टरनेशनल कलेजमा निरन्तर ४८ घण्टासम्म प्रतियोगिता सञ्चालन भएको थियो । ह्याकाथन कार्यक्रममा १६ वटा टिमहरु सहभागी रहेका थिए।

    प्रतियोगितामा अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, पश्चिमान्चल क्याम्पस, बालकुमारी कलेज, लुम्बिनी आइसीटी क्याम्पस, प्रेसिडेन्टल विजनेस स्कुल, फोर्व्स कलेज, युनाइटेड टेक्निकल कलेज, क्रिमसन कलेज अफ टेक्नोलोजी, अर्किड कलेज, बाल्मिकी शिक्षा सदन, अङ्कुराम एकेडेमी, सैनिक आवासिय महाविद्यालय, स्काई राईडर सेकेन्डरी र अरोमा कलेजले सहभागिता जनाएका हुन् ।

    पर्यटन, स्वास्थ्य, कृषि, शिक्षा, विकास अनुसन्धान लगायतका विषयहरुमा प्रतियोगिता भएको थियो । प्रतियोगितामा निर्णायक मण्डलको भुमिकामा अनिल थपलिया, इन्द्र प्रसाद शर्मा, चिरन्जिवी अधिकारी रहेका थिए ।

    आइतबार, पुष ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.