• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

लिटिल फ्लावर स्कुलको आयोजनामा रत्तदान शिविर सम्पन्न


  •   सोमबार, पुष ०९, २०८० मा प्रकाशित
  • चितवन । नारायणगढको लिटिल फ्लावर स्कुलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्कुलको नेपाल जुनियर रेडक्रस सर्कलले वार्षिक कार्यक्रम अन्तर्गत खुला रक्तदान कार्यक्रम आयोजना गरेको हो । चितवनका अस्पतालमा रगत अभावलाई केही हदसम्म टेवा पुग्ने भएकोले पनि रक्तदान कार्यक्रम आयोजना गरिएको स्कुलले जनाएको छ ।

    Advertisement

    विद्यालयका जनसम्पर्क अधिकृत गोविन्द पौडेलले शिक्षक, कर्मचारी र अभिभावक गरी ३० जनाले रक्तदान गरेको जानकारी दिए । रक्तदान कार्यक्रममा ७ जना महिलासमेत थिए । जनसम्पर्क अधिकृत पौडेलले रक्तदान नै जीवनदान भएको बताउँदै अरुको जीवन बचाउनेजस्तो महान कार्यमा सरिक हुनुपर्ने बताए ।

    विद्यालयका प्रिन्सिपल फादर डा मन्जुस विद्यालयले अध्ययन अध्यापनका साथै सामाजिक क्षेत्रमा पनि योगदान पु¥याउने किसिमका कार्यहरु गर्दै आएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
    संस्थागत सामाजिक उक्तरदायित्व अन्तर्गत स्कुलले यसअघि पनि राहत वितरण कार्यक्रम , पोषण वितरण कार्यक्रम लगायत

    सरसफाईका कार्यक्रम समेत गर्दै आएको फादर डा. मन्जुसले बताए ।
    चितवन जिल्ला रेडक्रस सर्कलको टोलीले रक्तदान कार्यक्रममा सहजीकरण गरेको थियो । रक्तदान कार्यक्रमअघि विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमसमेत गरेका थिए ।

    सोमबार, पुष ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.