• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, असार ११, २०८२
☰
बुधबार, असार ११, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • २. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ३. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ४. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

  • ५. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

उवासंघ चितवनको उद्योगतर्फ सदस्यमा युवा उम्मेदवार लामिछानेको उम्मेदवारी


  •   बिहिबार, पुष १९, २०८० मा प्रकाशित
  • चितवन । उद्योग वाणिज्य संघ चितवनको कार्यसमिति सदस्यमा युवा उम्मेदवार महेश लामिछानेले उम्मेदवारी दिनुभएको छ । पुष २३ गते हुने संघको ५७ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा लामिछानेले उद्योगतर्फ खुला सदस्यमा उम्मेदवारी दिएका हुन् ।

    Advertisement

    शिक्षा क्षेत्रका युवा उम्मेदवार लामिछाने डेढ दशकदेखि शैक्षिक तथा व्यवसायीक क्षेत्रमा सक्रिय हुनुहुन्छ । भरतपुर-१० सप्तगण्डकीचोकका स्थायी बासिन्दा ३५ वर्षीय लामिछानेले ‘राष्ट्रको आवश्यकता, उद्योगमा युवा सहभागीता’ भन्ने नारासहित आफूले उद्योगतर्फ सदस्य पदमा उम्मेदवारी दिएको बताउनुभयो ।

    अहिलेको बिषम परिस्थिमा उद्योगी व्यवसायीहरुको समस्या सम्बोधन तथा समाधानको मार्ग खोज्नका लागि आफू उम्मेदवार बनेको उहाँको भनाइ छ । आफू युवा भएको र युवा उद्योगीहरुको पिर मर्का नजिकबाट नियालेको भन्दै त्यस्ता समस्या समाधानमा केन्द्रित हुने लामिछानेको प्रतिवद्धता छ । ‘म आफू स्वयं पनि युवा अवस्थाबाट नै यस क्षेत्रमा लागेको हुँ । युवा तथा समग्र उद्योगी व्यवसायीहरुको समस्यालाई मैले नजिकबाट नियालेको छु । ती समस्या समाधानको बाटो खोज्न म प्रतिवद्ध हुनेछ’, लामिछानेले भन्नुभयो ।

    युवाहरु विदेशिने क्रम रहेकोले उनीहरुलाई देशमै उद्योग व्यवसाय गर्ने वातारणमा बनाउन पहल गर्ने उहाँको भनाइ छ । लामिछानेले उद्योगमा युवाहरुको सहभागीता अहिलेको आवश्यकता रहेको भन्दै आफूलाई मत दिएर जिताउन चितवनका सम्पूर्ण उद्योगीहरुलाई आग्रह गर्नुभयो ।

    भरतपुरमा रहेको द जिएमआईका प्रिन्सिपल लामिछाने गोल्डेन गेट होस्टेल, एम एस पुस्तक एण्ड स्टेसनरी, गुड लाइफ होम केयर नेपाल, न्यू गंगा काष्ठ तथा फर्निचर उद्योग, सहि हो इभेन्टस् एण्ड इन्टरटेनमेन्टका सञ्चालक समेत हुनुहुन्छ ।

    विभिन्न शैक्षिक एवं व्यवसायिक संस्थाका सञ्चालक लामिछानेले हाल बालकुमारी कलेज, नारायणी बहुप्राविधिक शिक्षालय, अर्किड कलेज र ग्रीनल्याण्ड पब्लिक कलेजमा भौतिकशास्त्रका प्राध्यापक हुनुहुन्छ । पुष २३ गते हुने संघको अधिवेशनमा कार्य समिति सदस्यका लागि उद्योग तर्फ १२ जना उम्मेदवार छन् ।

    बिहिबार, पुष १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • २.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ३.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल

    • ४.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ५.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.