• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

स्पन्दन नेपालद्धारा कालिकाका विपन्न विद्यार्थीलाई जुत्ता मोजा सहयोग


  •   आइतबार, माघ ०७, २०८० मा प्रकाशित
  • चितवन । सामाजिक संस्था स्पन्दन नेपालले कालिका नगरपालिका वडा नम्बर १० स्थित आधारभुत विद्यालय लोतन्तीका विपन्न विद्यार्थीलाई जुत्ता मोजा वितरण गरेको छ । आज भरतपुरमा एक कार्यक्रमका बीच स्पन्दन नेपालका सदस्यहरुले विद्यार्थीहरुलाई ६० जोर जुत्ता मोजा वितरण गर्नुभएको हो ।

    Advertisement

    जाडोको समयमा विद्यार्थीको पठनपाठनमा सहज र राहत होस भन्ने हेतुले जुत्ता मोजा वितरण गएको संंस्थाकी अध्यक्ष अनिता खनालले जानकारी दिनु भयो । विगतमा पनि संस्थाले यस्तै सामाजिक कार्य गरेको बताउंँदै खनालले आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिदै जाने बताउनु भयो ।

    संस्थाका निवर्तमान अध्यक्ष इन्दिरा भुषालले बालबालिकालाई जाडो बाट जोगिन जुत्ता मोजा वितरण गरिएको बताउनु भयो ।

    कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक भिम बहादुर तामाङ ,विद्यालय व्यवस्थापन समितिका सदस्य गणेश बहादुर चेपाङ लगायत सहभागी हुनुहुन्थ्यो । कार्यक्रमको संयोजन संस्थाकी सचिव विमला दाहाल गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष सावित्री पौडेलले गर्नुभएको थियो ।

    अनिता खनालले अध्यक्षता गर्नुभएको कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष इन्दिरा भुषाल, सदस्यहरु बिमला घिमिले पार्वती गुरुङ, सावित्री शर्मा ,रिता सिग्देल, इन्द्रमाया श्रेष्ठ ,लक्ष्मी भुसाल,सल्लाहकार गोमा भट्टराई र रन्जु मैनाली लगायतको सहभागिता रहेको थियो ।

    आइतबार, माघ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.