• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

८ करोड लागतको अक्सफोर्ड स्कुलको सुविधासम्पन्न पांँचतले भवनको शिलान्यास


  •   सोमबार, माघ ०८, २०८० मा प्रकाशित
  • गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड सेकेन्डरी स्कूलले शैक्षिकसत्र २०८१÷८२ देखि अत्यधुनिक सुविधा सहितको आफ्नै भवनबाट पढाई सञ्चालन गर्ने भएको छ ।गैँडाकोट नगरपालिका वडा नं. २ शिलान्यासचोक मा रहेको अक्सफोर्ड सेकेन्डरी स्कुलको नयाँ भवनको आज शिलान्यास गरिएको हो ।
    गैँडाकोट २ स्थित नारायणी नदी किनारमा रहेको अक्सफोर्ड कलेज सँगै रहेको जग्गामा बन्ने स्कुलको भवनको गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी र अक्सफोर्ड कलेजका प्राचार्य ई. हरि भण्डारीले संयुक्तरुपमा शिल्यान्यास गर्नुभएको थियो ।
    आठकरोड रुपैँयाको लागतमा निर्माण गरिन लागेको पाँचतले पक्की भवनमा २४ वटा सुबिधा सम्पन्न कक्षा कोठाहरू, प्रयोगशाला तथा पुस्तकालयका साथै संगीत तथा नृत्य कक्षाका साथै सम्पूर्ण सुविधायुक्त सभाकक्षको समेत सुविधा उपलब्ध हुने स्कुलले जनाएको छ ।

    Advertisement

    अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण हुने स्कुलको नयाँ भवनमा प्ले ग्रुपदेखि कक्षा १०सम्मको पठनपाठन सञ्चालन हुने स्कूलका प्रिन्सिपल हरि भण्डारीले बताउनुभयो । ज्येष्ठ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी गैँडाकोटको ओबी इन्जिनियरिङ कम्पनीलाई निर्माणको जिम्मा दिइएको छ ।

    भवन शिलान्यास कार्यक्रममा अक्सफोर्ड कलेजका अध्यक्ष नारायण प्रसाद भण्डारी, कलेजका कार्यक्रम संयोजक तिलकराम पन्थी, प्राध्यापक भिमप्रसाद भण्डारी, अक्सफोर्ड सेकेन्डरी स्कुलका सह प्राचार्य चिरञ्जिवी पोखरेल, शिक्षक अभिभावक संघका अध्यक्ष गुरुप्रसाद सापकोटा, स्कुलका माध्यामिक तह प्रमुख कमल प्रसाद वाग्ले, लेखा प्रमुख नारायण सिग्देल, अग्रेजी विभागका प्रमुख प्रकाश सुवेदी, प्राथमिक तह प्रमुख प्रदिप चौधरी लगायतको उपस्थिति रहेको थियो ।

    सोमबार, माघ ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.