• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

औद्योगिक शान्ति नेपालद्धारा रिकभरिङ्ग युनाईटेडलाई १० लाखको चेक हस्तान्तरण


  •   बिहिबार, माघ ११, २०८० मा प्रकाशित
  • चितवन । गत मंसिर महिनामा सम्पन्न भएको चितवन नारायणी महोत्सवको आय व्यय सार्वजनिक गरिएको छ । महोत्सव आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महत र महोत्सव संयोजक पिंगलराज पन्तले (बिहीबार) पत्रकार सम्मेलन गर्दै आयव्यय सार्वजनिक गरेका हुन् । पन्तका अनुसार गत मंसिर ६ देखि १६ गतेसम्म सम्पन्न महोत्सवबाट ४९

    Advertisement

    लाख ६३ हजार ५०० रुपैयाँ आम्दानी भएको छ भने ३९ लाख ५८ हजार २३३ रुपैयाँ खर्च भएको छ ।
    आम्दानी र खर्च घटाएर बचत भएको १० लाख ५ हजार २६७ रुपैयाँ मध्य १० लाख एक रुपैयाँ लागूऔषध प्रयोगकर्ताहरुको उपचारका लागि सहयोग गरिएको उनले बताए । संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत रिकभरिङ्ग युनाइटेडका अध्यक्ष श्रेष्ठलाई १० लाख १ रुपैंयाको चेक हस्तान्तरण गरिएको हो । प्राप्त सहयोग रकम दुव्र्यसनमा रहेका २० जनाको उपचारका लागि खर्च गरिने श्रेष्ठले बताए । ।

    औद्योगिक शान्ति नेपालले महोत्सवको आम्दानीबाट २० जना लागूऔषध प्रयोगकर्ताहरुको उपचारका लागि सहयोग गर्ने घोषणा गरेको थियो । सोही अनुसार आज रिकभरिङ्ग युनाइटेडलाई रकम हस्तान्तरण गरिएको औद्योगिक शान्ति नेपालका अध्यक्ष महतले बताए ।

    बिहिबार, माघ ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.