• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

प्रदेशस्तरीय मिष्टर एण्ड मिस विश्वकर्मा प्रतियोगिता: आवेदन खुल्ला


  •   शनिबार, फागुन ०५, २०८० मा प्रकाशित
  • चितवन । विश्वकर्मा समुदायका युवायुवतीको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यसहित मिष्टर एण्ड मिस विश्वकर्मा प्रतियोगिता हुने भएको छ । बिब्रोस इन्टरटेनमेण्ट र विश्वकर्मा समाज समिति चितवनको संयुक्त आयोजनामा प्रदेश स्तरीय उक्त प्रतियोगिता हुन लागेको हो । आज आयोजकले भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।
    बिब्रोसका अध्यक्ष संजीव विश्वकर्माले युवायुवतीको क्षमता अभिवृद्धि तथा क्षमता प्रस्फुटन गराउने उद्धेश्य सहित प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहांंँका अनुसार बाग्मती प्रदेशका १६ बर्षदेखि २९ बर्षका अविवाहित युवायुवतीलाई अनलाईन मार्फत आवेदन माग गरिनेछ । १५÷१५ जना युवायुवतीलाई चैत्र पांँच गते भरतपुरमा हुने फिनालेमा सहभागिता गराईने विश्वकर्माले बताउनु भयो ।

    Advertisement

    प्रतियोगिताले उनीहरुको व्यक्तित्व, नेतृत्व विकास हुनुका साथै बृत्तिविकासमा सहयोग पुग्ने उहांँको भनाई छ । विश्वकर्मा समाज समिति, चितवनका अध्यक्ष विपिन रामुदामुले विश्वकर्मा समुदायको जीवनस्तर, चेतनास्तर बृद्धि गर्न यो प्रतियोगिता फलदायी हुने बताउनुभयो । यस्ता प्रतियोगिताले विश्वकर्मा युवायुवतीहरुको लागि विभिन्न क्षेत्रमा अवसर प्राप्त हुने रामुदामुको भनाई छ ।

    युवायुवतीलाई प्रतियोगितामा सहभागी गराउन १५ दिने तालिम समेत दिने आयोजकले जानकारी दिएको छ ।
    यसअघि आयोजकले कोशी , गण्डकी , लुम्बिनी प्रदेशमा प्रतियागिता गरिसकेको छ । सबै प्रदेशबाट छनौट भएका प्रतियोगिता बीच काठमाडौंमा ग््रयाण्ड फिनाले गरिने र उत्कृष्ट प्रतियोगितालाई पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ । बागमती प्रदेशको यो प्रतियोगिता सम्पन्न गर्न ९ लाख खर्च हुने आयोजकको अनुमान छ ।

    शनिबार, फागुन ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.