• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

माडीको निःशुल्क स्वास्थ्य शिविरमा चारसय जनाले लिए सेवा


  •   शनिबार, फागुन ०५, २०८० मा प्रकाशित
  • चितवन । गौरीशंकर युबा क्लब माडीको आयोजना तथा पुरानो मेडिकल कलेज चितवनको प्राविधिक सहयोगमा माडी नगरपालिका वडा नम्बर ७ किर्तनपुरमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ।
    ग्रामीण भेगका जनताको स्वास्थ्य सेवामा पहुंँच पुर्याउने उद्धेश्य सहित आज निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । माडी नगरपालिकाको समन्वयमा उक्त शिबिरबाट करिब ४०० जनाले स्वास्थ्य सेवा लिएको क्लबका संरक्षक युवराज न्यौपानेले जानकारी दिए ।

    Advertisement

    पुरानो मेडिकल कलेजका तर्फबाट प्राडा बालकृष्ण कालाखेती, डा विकास बिक , डा. बिनिता शाह, डा. आयाम गौतम,डा तारा शर्मा, डा. रमा कट्वाल,डा मिरा कक्षपति, डा राम पौडेल,डा नेहा गुप्ता, डा रोबिन दहाल, डा आशिश ठाकुर, डा.सफल राजभण्डारी, डा समिल्सन मानन्धर, डा कृति शाह, डा अभिषेक खरेल , डा अभिक्षा बस्नेत, सुशील यादव,रुक्साना मिया,सलिका जोशी,केशव ठाकुर,काजोल कुसवाहा, बिकाश रौनियार ,रामनारायन यादव आदिले बालरोग,स्त्रीरोग ,जनरल फिजिसियन, हाडजोर्नी तथा नशारोग,नाक कान तथा घांँटी रोग सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरेका थिए।

    सो अवसरमा बोल्दै विशिष्ट अतिथी प्राडा बरिस्ठ बालरोग विशेषज्ञ कालाखेतीले माडी आएर सेवा गर्ने अवसर प्रदान गरेको भन्दै आयोजकप्रति आभार प्रकट गरे ।

    यसअघि पनि अस्पतालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य तथा सचेतना सम्बन्धी बिभिन्न कार्यक्रमहरु सञ्चालन तथा सहकार्य गर्दै आएको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु अझ प्रभावकारी र उपयोगितामुलक ढंगले संचालन गर्दै लैजाने अस्पतालका जनसम्पर्क बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपानेले बताए ।
    शिविरको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि माडी ७ का अध्यक्ष चन्द्रकुमारी बानियाँले गरेकी थिइन भने अध्यक्षता क्लबका अध्यक्ष मुक्ती अधिकारीले गरेका थिए

    निःशुल्क स्वास्थ्य शिविरमा सान्वी फर्मा, बिश्वास फार्मेसी र गौरीनगर टोल विकास संस्था र कालिका टोल विकास संस्था लगायतले सहयोगी संस्थाको रुपमा सेवा प्रदान गरेका थिए ।

    शनिबार, फागुन ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.