• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

भरतपुर भ्रमण वर्षको प्रचारका लागि एमटिबी बगको साइकल र्याली


  •   बुधबार, फागुन १६, २०८० मा प्रकाशित
  • नारायणगढ । भरतपुर भ्रमण वर्षको प्रचारका लागि साइकल राइड हुने भएको छ । एमटिबी बगको आयोजनामा फागुन २५ गते ‘टिएण्डी चितवन हेरिटेज राइड २०८०’ साइकल र्‍याली हुने भएको हो ।

    Advertisement

    (मंगलबार) नारायणगढमा आयोजित पत्रकार सम्मेलनमार्फत र्‍यालीको जानकारी दिईएको हो । ‘पर्यटन प्रवर्द्धनका लागि प्राकृतिक सम्पदाको संरक्षण गरौँ’ भन्ने नाराका साथ साइकल र्‍याली आयोजना गरिएको एमटिबी बगका सदस्य विश्व शाहीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार र्‍याली बिहान ७ बजे उद्योग वाणिज्य संघ चितवनबाट सुरु हुनेछ । उवासंघ प्राङगढबाट सुरु हुने र्‍याली नारायणगढ बजार परिक्रमा गर्दै बेलचोक-सानोगढी- गाँजीपुर-गोलाघाट-चितवन राष्ट्रिय निकुञ्ज,कसरा-जगतपुर-अम्रेला स्ट्रिट, पटिहानी- छितामाई थान-बफरजोन हुँदै सौराहामा पुगेर समापन हुनेछ ।

    र्‍यालीमा चितवन र अन्य जिल्लाका करिब एक सय ५० राइडरहरु सहभागी हुने एमटिबी बगका सदस्य सुदीप कर्मचार्यले जानकारी दिनुभयो । सहभागी हुन चाहने राइडरहरुले २० गतेसम्म नाम दर्ता गराउन सक्ने उहाँले जानकारी दिनुभयो ।

    चितवनका राइडरहरुका लागि दर्ता शुल्क एक हजार पाँच सय, जिल्ला बाहिरका लागि दुई हजार पाँच सय र विदेशीका लागि पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ । महिला राइडरका लागि ४० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सहभागी सबै राइडरको दुई लाखको बीमा गरिने उहाँले जानकारी दिनुभयो ।

    आन्तरिक तथा बाह्य पर्यटनको बिकास र प्रवर्द्धनका लागि र्‍यालीले टेवा पुग्ने एमटिबी बगका सदस्य प्रविण श्रेष्ठको भनाइ थियो । बढी भन्दा बढी सामाजिक संस्थाहरुलाई सहभागी हुन उहाँले आह्वान गर्नुभयो ।

    बुधबार, फागुन १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.