• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

सुनचाँदी साकोसको बार्षिकोत्सव : सानो घरलाई सहयोग, सदस्यको स्वास्थ्य जांँचमा छुट


  •   बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
  • चितवन । भरतपुर वडा नम्बर १ नारायणगढ स्थित सुनचाँदी बचत तथा ऋण सहकारी सस्था लि.को आफ्नो ११ औं वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा बिहीबार आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सहकारीको वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तरगत भरतपुर १२ स्थित सानोघरलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । हाम्रो घर अनाथ तथा असहाय बालिकाहरुलाई संरक्षण र संरक्षण गर्दै आएको सस्था हो ।

    Advertisement

    हाल सानो घरमा २० जना बालिकाहरु आवासीय रुपमा बस्दै आएका छन् । सहकारीका उपाध्यक्ष टुलक प्रसाद विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा सानोघरकी अध्यक्ष एवं संचालिका विमला श्रेष्ठलाई सो रकम हस्तान्तरण गरिएको हो । सहकारीका सचिव निलेनमान शाक्यले संचालन गर्नु भएको उक्त कार्यक्रममा सहकारीका सहसचिव ऋतु विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । स्वागत मन्तव्य व्यक्त गर्दै सहसचिव विश्वकर्माले सामाजिक सेवा सर्वोत्कृष्ठ कार्य भएको वताउनु भयो ।

    कार्यक्रममा बोल्दै सहकारीका उपाध्यक्ष टुलक प्रसाद विश्वकर्माले सहकारीलाई सामाजिक कामको लागि अवसर दिनु भएकोमा सानोघर परिवारलाई आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तो प्रकारको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भयो । सो अवसरमा सानोघरकी संचालिका श्रेष्ठले सस्थाको वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा सुनचाँदी बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष प्रेम प्रकाश रामदाम, सहकोषाध्यक्ष विक्रम घिमिरे, सदस्य उत्सव खाती, रुपा बराली, जुना सुनार, सरिता भट्टराई, गुन बहादुर रामदाम, सहकारीका प्रबन्धक रमेश कुमार रामदामलगायतको सहभागिता रहेको थियो ।
    यसैगरी वार्षिकोत्सवकै अवसरमा सुनचाँदी बचत तथा ऋण सहकारी सस्था लि.ले शेयर सदस्यहरुको लागि फागुन १९ देखि २१ गतेसम्म अस्पताल रोड भरपुर स्थित एनआरएल चितवन (ल्याव) मा विशेष छुटमा रगत मार्फत स्वास्थ्य जाँच (होलवडी चेकअप) को व्यवस्था मिलाएको सहरकारीका सचिव निलेमान शाक्यले जानकारी दिनु भयो । स्वास्थ्य जाँच गराउन चाहाने सदस्यहरुलाई छुटको सुविधा उपयोग गर्न शाक्यले अपिल गर्नु भयो ।

    बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.