• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

प्रथम भरतपुर च्याम्पियनसिपको तयारी अन्तिम चरणमा, खेल तालिका सार्वजनिक


  •   आइतबार, फागुन २०, २०८० मा प्रकाशित
  • चितवन । चितवन ११ फुटबल क्लबको आयोजनामा फागुन २५ देखि सुरु हुने सेन्ट्रल कलेज प्रथम भरतपुर च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।

    Advertisement

    आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी बारे जानकारी दिईएको हो । चैत १० गतेसम्म हुने प्रतियोगितामा १२ टिम सहभागी हुने भएका छन् । जसमा चितवनका ६ र बाहिरी जिल्लाका ६ टिम रहने क्लबका अध्यक्ष सुशील कार्कीले जानकारी दिनुभयो ।

    सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । भरतपुर चार पर्यटकीय स्थलका नाममा चार पोलको नामाकरण गरिएको छ । भरतपुर भ्रमण वर्षको प्रचारका लागि प्रतियोगिता आयोजना गरिएकोले यहाँका पर्यटकीय स्थलका नाममा चार पोलको नामाकरण गरिएको कार्कीले बताए । जस अनुसार चौकीडाँडा पोलमा नेपाल पुलिस क्लब, इमेज बसन्तपुर युनाइटेड क्लब र २८ बिघा छन् । गोलाघाट पोलमा एभरेष्ट एफसी, रड्स रामपुर र आबुखैरहनी गाउँपालिका रहेका छन् ।

    देवघाट पोलमा पेन्गुइन भरतपुर २४, हानामी भरतपुर फुटबल क्लब र घैरुङ एफसी छन् भने बिसहजार ताल पोलमा कैलाश युथ क्लब, नेपाली सेनाको द सबुज दल गण र गैंडाकोट एफसी छन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लब र बसन्तपुर युनाइटेड क्लब भिड्नेछन् ।
    प्रतियोगिताका खेलहरु नेपाल प्रहरी शिक्षालय (तालिमकेन्द्र) को मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले तीन लाख तीन हजार रुपैयाँ तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
    दर्शकका लागि पहिलो चरणमा ५० तथा क्वाटरफाइनलदेखि फाइनल सम्मका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

    खेलको माध्यमबाट भ्रमण वर्ष र भरतपुरका पर्यटकीय क्षेत्रको प्रचार गर्न यस प्रतियोगिताले भूमिका खेल्ने क्लबका अध्यक्ष कार्कीको विश्वास छ । पत्रकार सम्मेलनमा मुख्य प्रायोजक सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी), चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्की, रेफ्री संघका केन्द्रीय सदस्य विरेन्द्रबहादुर पाण्डे लगायतको सहभागिता थियो ।

    आइतबार, फागुन २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.