• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

किड्स वल्र्ड मन्टेश्वरीले विविध कार्यक्रम गरी मनायो नारी दिवस


  •   सोमबार, फागुन २१, २०८० मा प्रकाशित
  • चितवन । किड्स वल्ड मन्टेश्वरी भरतपुरको आयोजनामा अन्तराष्ट्रिय नारी दिवसको पूर्व सन्ध्यामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । भरतपुर महानगरपालिका वडा नं. १२ मा रहेको आफ्नै मन्टेश्वरी परिषरमा “नारी पुरुष सरोबरी,संधै भरी बरोबरी” नारा सहित १ दिने नारी दिवस कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    मन्टेश्वरीले आयोजना गरेको कार्यक्रममा महिला अधिकारकर्मी मीना खरेल, शिक्षाकर्मी इन्दिरा कार्की,मनोपरामर्शदाता पारु पाण्डे लगायतको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले दिवसमा मात्रै नारा र महिला हक,अधिकारको कुरामा मात्रै जोडबल नगरी सुखी परिवार, समतामुलक समाज निर्माणमा लाग्नुपर्ने बताउनु भएको थियो । सबल राष्ट्र निर्माण गर्न महिला र पुरुष एक रथका दुई पाङ्ग्रा भएर अगाडि बढ्नु पर्ने उहांँहरुको भनाइ थियो ।

    कार्यक्रममा विद्यालयमा अध्ययनरत बालाबालिकाहरुको ७० जना भन्दा बढी महिला अभिभावकहरुको सहभागिता रहेको थियो । सो अवसरमा अभिभावक बीच महिला जागरण र सचेतना सहितको विविध कार्यक्रम गरिएको मन्टेश्वरीकी प्राचार्य निरु खतिवडाले जानकारी दिनुभयो ।

    किड्स वल्ड मन्टेश्वरी भरतपुर महानगरपालिका वडा नं. १२ मुनालचोकमा विगत ७ वर्षदेखि नियमित संचालनमा आइरहेको शैक्षिक संस्था हो । यस मन्टेश्वरीमा बालमैत्री पठनपाठनमा विशेष ध्यान दिइने हुँदा अभिभावकहरुको रोजाईको शैक्षिक संस्थामा पर्दछ । अन्तराष्ट्रिय नारी दिवु यही (मार्च ८) अर्थात् फाल्गुन २५ गते शुक्रवार विश्वभर मनाइंदै छ ।

    सोमबार, फागुन २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.