चितवन । ११४ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा चितवन मिडटाउन रिसोर्टका कर्मचारी सरसफाई गरेका छन । घुमौं भरतपुर , सफा भरतपुर भन्ने मुल उद्धेश्यका साथ भरतपुको हाकिमचोक संम्म टोल सरसफाई कार्यक्रम गरिएको हो ।
Advertisement
भरतपुर भ्रमणलाई समेत टेवा पुग्ने गरी नारी दिवसको अवसरमा सरसफाई कार्यक्रम गरिएको रिसोटका प्रबन्ध निर्देशक मदन घिमिरेले बताउनु भयो । ‘यो एउटा संस्थागत सामाजिक उत्तरदायित्व पनि हो, यसले समाजमा सकारात्मक सन्देश पनि प्रवाह गर्नेछ ।’ घिमिरेले भन्नुभयो । सरसफाई कार्यक्रममा रिसोर्ट ४० जना कर्मचारी सहभागी जनाएका थिए ।