• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

होटल व्यवसायी संघ चितवनले शुरु गर्यो तीन महिने रैथाने कुक तालिम


  •   मङ्गलबार, फागुन २९, २०८० मा प्रकाशित
  • भरतपुर । होटल व्यवसायी संघ चितवनको आयोजना तथा होटल व्यवसायी महासंघको समन्वय र ब्रिटिस काउन्सिल टिईभिटी÷पिपिपि प्रोजेक्टको सहयोगमा तीन महिने रैथाने नेपाली कुक तालिम सुरु भएको छ । होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)को अध्यक्षतामा भएको कार्यक्रममा संघका कार्यसमिति सदस्य एंव तालिमका संयोजक पुजन कोइरालाले स्वागत मन्तव्य सहित तालिमको वारेमा जानकारी गराउनु भएको थियो ।
    भरतपुर ४ यज्ञपुरी स्थित ग्यालेक्सी गार्डेन रिर्सोटमा आयोजित तालिमको उद्घाटन कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष दिनेश कुमार चुके प्रमुख अतिथि रहनु भएको थियो ।

    Advertisement

    कार्यक्रममा बोल्दै होटल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी चुकेले महासंघको समन्वयमा ब्रिटिस काउन्सिल टिईभिटी÷पिपिपि प्रोजेक्टको सहयोगमा पहिलो चरणमा होटल व्यवसायी संघ चितवनमा उक्त तालिम कार्यक्रम आयोजना गरिएको जानकारी दिनु भयो । तालिमले क्षमता र दक्षता विकास गर्ने हुँदा तालिमलाई भरपुर उपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नु भयो । पछिल्लो समय होटलहरुमा दक्ष कुकको अभाव रहेको बताउँदै तालिम दक्ष कुक उत्पादन हुने अपेक्षा गर्नु भयो । भरतपुर भ्रमण वर्षको लागि चितवनका होटलमा दक्ष जनशक्तिको आवश्यकता रहेको वताउँदै चुकेले तालिम लिएकाहरुले अवसर पाउने वताउनु भयो ।

    कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले तालिम लिनु मात्रै ठुलो कुरा नभएको वताउँदै तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नु मुख्य कुरा भएको वताउनु भयो । भरतपुर महानगरपालिका ४ का वडा अध्यक्ष अर्पण पोखरेलले भरतपुर भ्रमण वर्षको अवसरमा तालिम आयोजना गरेकोमा होटल व्यवसायी संघ चितवनलाई धन्यवाद ज्ञापान गर्नु भएको थियो ।

    भरतपुर भ्रमण वर्ष सफल बनाउन सवैको साथ, सहयोग र सहभागिता आवश्यकता रहेको वताउँदै पोखरेलले संघलाई महानगरपालिकाको तर्फवाट गर्नु पर्ने सहयोगको लागि प्रतिवद्ध रहेको वताउनु भयो । सो अवसरमा होटल व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष एवं सल्लाहकार संयोजक श्रीराम गिरी लगायतले वोल्नु भएको थियो । तालिममा १५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

    मङ्गलबार, फागुन २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.