• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

रोटरीको सुविधासम्पन्न भवनमा सर्यो ग्लोबल रिचको शाखा


  •   मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० , भरतपुर ओरालो स्थित रोटरीको नवनिर्मित भवनमा शैक्षिक परामर्श संस्था ग्लोबल रिचले आफ्नो शाखा कार्यालय स्थानान्तरण गरेको छ ।
    सोमबार ग्लोबल रिचले एक कार्यक्रमका बीच औपचारिक रुपमा शाखा स्थानान्तरण गरिएको जानकारी दिएको हो । यसअघि यो शाखाले नारायणगढको शहिदचोकबाट सेवा दिंँदै आएको थियो ।
    सो कार्यक्रममा ग्लोबल रिचका नेपाल प्रमुख नारायण बजाज , समाजसेवी ,विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।
    कार्यक्रममा बोल्दै बजाजले आईएलटीस, पिटीई कक्षा सञ्चालन गर्नुका साथै गुणस्तरीय परामर्श दिने उद्धेश्य सहित शाखा स्थानान्तरण गरिएको बताउनु भयो । ‘यसअघिको कार्यालयबाट सहज रुपमा काम गर्न अप्ठेरो थियो, बजाजले भन्नुभयो , त्यसैले विद्यार्थीहरुको चाप , माग र अभिभावकहरु चाहना बमोजिम यो सुविधा सम्पन्न भवनमा सरेका हौं । ’

    Advertisement

    चितवन शाखाका प्रमुख सुरेश पौडेलले नयांँ भवनमा सरेसंँगै सहज र सेवा विस्तार गर्न लागिएको बताउनु भयो । अब यो रोटरी भवनमा सरेसंँगै आइएलटीस। पीटीईका कक्षाहरु पनि सञ्चालन हुनेछन, अन्य विद्यार्थीलाई आवश्यक पर्ने सेवाहरु पनि थप गर्दै लैजानेछौं । नयांँ भवनमा शान्त वातावारण, प्रशस्त स्पेस, पार्किङ्ग सहितको सेवा सुविधा रहेको पौडेलले जानकारी दिनुभयो । चितवन, नवलपरासी, मकवानपुर, गोर्खा , लमजुङ्ग लगायतका जिल्लाहरुलाई केन्द्रित गरी सुविधासम्पन्न भवनमा स्थानान्तरण गरिएको पौडेलको भनाईृ छ ।

    ग्लोबल रिचले विगत ३३ बर्षदेखि विद्यार्थीलाई सेवा दिंँदै आईरहेको छ भने विगत १७ बर्षदेखि नेपालमा सेवा दिईरहेको छ । ग्लोबल रिचको नेपालमा मात्र काठमाडौं, बुटवल, पोखरा,चितवन गरी चारवटा शाखा छन भने भारत, बंगलादेश, भुटान, श्रीलंका, अष्ट्रलियाका देशहरुमा गरी कुल ४२ वटा शाखा शाखा सञ्चालनमा रहेको पौडेलले जानकारी दिनुभयो ।

    मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.