• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

  • ५. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

अन्र्तराष्ट्रिय पहुंँच विस्तार गर्दै भरतपुरको आरम्भ कलेज


  •   शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित
  • चितवन । पछिल्लो समय चितवनमा विभिन्न संकाय र बिषयका कलेजहरु खुल्ने क्रम बढ्दो छ । चितवन देशकै केन्द्र भएको र शैक्षिक हबको रुपमा विकास हुंँदै गएकोले पनि यहांँ विभिन्न संकायका कलेजहरु खुलेका हुन् । यी कलेजहरुको भीडमा पनि यहांँ केही कलेज मात्र स्थापित र विद्यार्थीहरुको रोजाईमा पर्ने गर्छन । ती मध्येपनि भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको आरम्भ कलेजले छोटो समयमै विद्यार्थी र अभिभावकको मन जित्न सफल भएको छ ।

    Advertisement

    गत शैक्षिक सत्रबाट मात्र स्नातक बीआइएम (ब्याचलर अफ इन्फर्मेसन मेनेज्मेन्ट) र बीएचम( ब्याचलर अफ होटल मेनेज्मेन्ट) का कक्षाहरु सञ्चालन गरेको कलेजमा क्षमता भन्दा तेब्बर बढी विद्यार्थीले आवेदन भरेको कलेजले जनाएको छ । विगत लामो समयदेखि अध्यापन गर्दै आउनु भएका दक्ष तथा अनुभवि शिक्षकद्धारा अध्यापन गरिने भएकोले पनि आरम्भ कलेजमा विद्यार्थीको आकर्षण बढेको हो ।
    कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले बिआइएम र बिएचएम संकायमा विद्यार्थीको अत्यधिक आकर्षण रहेको बताउनु भयो । ‘कलेज अध्ययन अध्यापन गरेको पहिलो बर्ष सिट क्षमता भन्दा तेब्बर वढीको आवेदन पर्यो प्रिन्सिपल सिवाकोटीले भन्नुभयो, यो संकाय पढ्दै कमाउंँदै गर्ने भएकोले पनि आकर्षण बढेको हो ।’

    शिवाकोटीका अनुसार बिआइएम ६६ वटा सिट रहेकोमा २१५ जनाले आवेदन दिएका थिए भने बिएचएम पनि ६६ वटा सिट संख्या रहेकोमा २१५ जनाले आवेदन दिएका थिए । २१ औं शताब्दीमा यो संकाय स्वदेश तथा विदेशमा सजिलै रोजगार पाउने भएकोले पनि विद्यार्थीको आकर्षण बढेको उहांँको भनाई छ ।
    कलेजले हालसम्म ९ वटा जिल्लाका २हजार सातसय विद्यार्थीहरु बीच प्रत्यक्ष भेटघाट, अन्तरक्रिया, तालिम गरिएको र अन्य कलेजका ३७५ जना प्रिन्सिपल, भाइस प्रिन्सिपल, शैक्षिक अगुवा, संचालक समितिका अध्यक्ष संँग समेत अन्तरक्रिया गरिएको उहांँले जानकारी दिनुभयो ।

    कलेजमा अध्ययन गरिएका प्रथम सेमेष्टरका बीआइएम र विएचमका विद्यार्थी मध्ये ५० प्रतिशत बिएचएम र बीआइएमका ४० प्रतिशत विद्यार्थीले इन्टर्नसिप संँगै रोजगार प्राप्त गरेको उहांँले बताउनु भयो ।

    बीआइएमका पढ्ने विद्यार्थीले ईन्सुरेन्स, वित्तिय संस्था , विभिन्न उद्योग, आइटी कम्पनी लगायत आउट सोर्सिङ्ग समेत गर्न सकिने भएकोले यस संकायप्रति आकर्षण बढेको कार्यक्रम प्रमुख जेपी भुषालले जानकारी दिनुभयो । स्वदेश तथा विदेशमा समेत सजिलै काम र उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति पाईने भएकोले यस संकायप्रति आकर्षण बढेको भुषालको भनाई छ ।
    कलेजमा सैद्धान्तिक शिक्षासंँग व्यवहारिक शिक्षाको लागि अत्यधुनिक प्रयोगशाला, लाइब्रेरी, सेमिनार हल, यथेष्ट पार्किङ्ग लगायतको सुविधा छ ।

    प्राचार्य सिवाकोटीले चितवनलाई अध्ययनको हब बनाउने योजना रहेको उहांँले बताउनु भयो । ‘विदेशबाट समेत विद्यार्थी पढ्न आउन भन्ने हेतुले हामीले गृहकार्य गरिरहेका छौं, उहांँले भन्नुभयो, यसका लागि विदेशका केही कलेज तथा युनिभर्सिटीसंँग समझ्दारी पनि भईसकेको छ ।’

    नेपालबाट विदेशमा विद्यार्थी पढ्न पठाउनु भन्दा विदेशबाट नेपाल पढ्न आउने वातावरण र गुणस्तरीय शिक्षा दिन कलेज लागि परेको उहांँको भनाई छ । ‘स्वदेशको पैसा स्वदेशमै रहन्छ, विदेशी पैसा भित्रिन्छ, उहांँले भन्नुभयो, क्रेडिट ट्रान्सफर गर्न मिल्नुको साथै यसबाट नेपाललाई शिक्षाको अध्ययनको केन्द्र बनाउन सकिन्छ भन्ने हाम्रो उद्धेश्य हो ।’

    शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष

    • ५.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.