• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

रत्ननगरमा फागु पूर्णिमाको अवसरमा ‘होली म्यूजिक फेष्टा’ सिजन– ५ हुंँदै


  •   शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित
  • रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा ‘होली म्यूजिक फेष्टा’ सिजन– ५ हुंँदैे छ । रत्ननगर जुनियर जेसीजले मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यले चैत्र १२ गते फेष्टा आयोजना गरेको हो ।
    रत्ननगर १ सौराहाचोक स्थित होटल गंगोत्री हाइवेमा कार्यक्रम हुने कार्यक्रम संयोजक सगुन रेग्मीले जानकारी दिए । प्रवेश शुल्क रु २ सय रुपैँया तोकिएको छ ।

    Advertisement

    लोप हुँदै गएको फागुपर्वको महत्व जनसमुदाय सम्म लैजान, स्थानीय कलाकारलाई हौसला प्रदान गर्न, आन्तरिक पर्यटन प्रर्बद्धन गर्न र व्यवसायिक पहल र अबलोकनमा बृद्धि गर्न कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक रेग्मीले बताए ।
    जुनियर जेसीजले विगत आठ बर्ष देखि होली कार्यक्रम गर्दै आइरहेको रत्ननगर जुनियर जेसीजका निवर्तमान अध्यक्ष एंव राष्टिय जुनियर जेसिज क्षेत्र ‘ख’ का संयोजक सन्दर्भ खनालले जानकारी दिए ।

    कार्यक्रम परिसरमा विभिन्न खानका स्टलहरु समेत रहने रत्ननगर जुनियर जेसीजकी अध्यक्ष रेनुका ढकालले जानकारी दिए । ‘होली म्यूजिक फेष्टा’मा नेपाका विभिन्न चर्चित व्यान्डहरुको प्रस्तुती रहनेछ ।

    शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.