• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, असार १०, २०८२
☰
मङ्गलबार, असार १०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

  • २. यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

  • ३. नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

  • ४. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • ५. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ६. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ७. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

  • ८. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

‘मंगोल जागरण अभियान तथा आमभेला’ डा. गुरुङ्गको सिद्धान्त पालना गर्नुपर्नेमा जोड


  •   आइतबार, चैत ११, २०८० मा प्रकाशित
  • न्यावस्ती । पछिल्ला समय मंगोल नेशनल अर्गनाइजेशन पार्टी ,भरतपुर महानगरले मंगोल जागरण अभियानलाई तिब्रता दिएको छ ।
    यसैक्रममा आइतबार भरतपुर महानगरपालिका –२३ नयावस्तीमा पनि ‘मंगोल जागरण अभियान तथा आमभेला’ सम्पन्न भएको छ । सो अवसरमा वक्ताहरुले मंगोल अर्गानाइजेशनका नेता महामानव डा. गोपाल गुरुङ्गको सिद्धान्तलाई पालना गर्नुपर्नेमा जोड दिएका थिए ।

    Advertisement

    मंगोल नेशनल अर्गनाईजेशन भरतपुरको आयोजनामा “गाउँ गाउँ बस्ती बस्ती जाआँै, मुलवासी मंगोल जगाऔँ, अस्तित्व जोगाऔँ”ँराष्ट्रिय अभियान अन्र्तगत जागरण सभा संचालन भएको थियो ।

    भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मंगोल नेसनल अर्गनाइजेसनका केन्द्रीय प्रवक्ता रिन्छेन तामाङले नेपालमा राज्यसत्ता सञ्चालन गर्ने दलहरुबाट देश र जनताको विकास हुन नसक्दा मंगोलको जन्म भएको र दलहरुकै कारण देश भ्रष्टाचारको सूचीमा पर्नुका साथै समस्या नै समस्याको चङ्गुलमा फस्दै गएको आरोप समेत लगाए । उनले राज्यले आदिवासीको बिल्ला लगाएर मुलबासीको हक अधिकार खोसेर दबाएको आरोप लगाए । देशमा लोकतन्त्र आएपनि हालसम्म देशमा कुनै परिवर्तन नभएको भन्दै उनले अब नेपालमा मंगोल अर्गानाइजेशनको विकल्प नरहेको बताए ।
    उनले स्थापना समय देखि नै मंगोल नेशनल अर्गनाईजेशनले लोकतन्त्र, धर्मनिरपेक्ष, र प्रान्तिय सरकारको वकालत गर्दै आईरहेको बताउदै नेपालको संविधानले आर्य र मंगोलको अस्तित्वमा विभेद गरेको बताउंँदै हक अधिकार र अस्तित्व प्राप्तीका लागि बैचारिक बहस, कलम र विचारको युद्धबाट शसक्त भएर अगाडी बढ्ने उ्घोष गरे ।
    केन्द्रीय सदस्य टेकवाहादुर तामङले नेताहरुले चुनाव जितिसकेपछि संसद्मा आफ्ना कुरामात्रै सुनाउने हुँदा जनताको आवाज अझै पनि संसद्सम्म पुग्न नसकेको वताए ।
    ‘हामीले कांग्रेस पनि हे¥यौँ, एमाले पनि हे¥यौँ र माओवादी पनि हे¥यौँ ।तर, तिनीहरुबाट सर्वहारा जनताको अवस्था कहिल्यै माथि उकासिन सकेन’, उनले भने,‘त्यसकारण देशमा बसोवास गर्ने सबै मूल वासीको आवाज लिएर मंगोल आएको हो ।’
    केन्द्रीय सदस्य शुष्मा तामाङले ठूला भनिएका दलहरुबाट देश विकासको सम्भावना हराउँदै गएपछि डा.गोपाल गुरूङको नेतृत्वमा मंगोल अर्गनाइजेसनको स्थापना भएको दाबी गरिन । नेपालमा धर्मको आस्था र जातिविशेष तरिकाले राजनीति गराइदिँदा मंगोलको पहुँच सरकारमा नपुगेसम्म नेपालीको साझा समस्या समाधान हुन नसक्ने उनले बताइन ।
    मंगोल अर्गनाइजेसनको विषयमा जनमानसलाई जानकारी गराउने र कार्यकर्ता तहमा प्रशिक्षण दिलाउने उद्देश्यका साथ महानगरस्तरीय भेला आयोजना गरिएको मंगोल अर्गनाइजेसन भरतपुर महानगर सभाका अध्यक्ष भक्तबहादुर तामाङले जानकारी दिए ।
    उक्त अवसरमा २५ वर्ष तत्कालिन शारदानगर गाँउ पञ्चायतको प्रधानपंञ्च रहेका आशवहादुर तामाङलाइ सम्मान गरीएको थियो। उनको नेतृत्वमा १३५ जना विभिन्न पार्टी परित्याग गरी मंगोल नेसनल अर्गनाइजेसनमा प्रवेश गरेको कार्यक्रमका सञ्चालक डम्बरवाहादुर तामाङले जानकारी दिए।

    आइतबार, चैत ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ

    • २.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक

    • ३.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना

    • ४.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ५.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ६.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.